सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी

सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी
मलंगवा,९ बैशाख ।तेस्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरू पुनः चोर नाका प्रयोग गरी भारत तर्फ तस्करी हुने क्रम रोक्न नसक्दा सर्लाहीको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।   राजस्व चुहावट नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र सीमा सुरक्षाका लागि खटिनुपर्ने सशस्त्र प्रहरीको उपस्थितिमा नै विदेशी टर्किस मकैजस्ता सामानहरू सर्लाहीको विभिन्न क्षेत्रबाट भारततर्फ त...

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे
काठमाडौं, ९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन ।   विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्र...

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
झापा, वैशाख ९ । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा ...

दुर्गा प्रसाईंका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्चको आदेश
काठमाडौं- दुर्गा प्रसाईं सञ्चालक रहेका दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न सोमबार अन्तरिम आदेश दिएको हो। गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो। खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज...

यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन

यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
काठमाण्डाै – औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्री/वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित
काठमाण्डौ – नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित हुनुभएको छ । निकटम प्रतिष्पर्धी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल सभापतिमा निर्वाचित हुनुभएको हो । सचिवमा नेविसङ्घका मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन् । हिजो भएको चुनावमा एक हजार ६ सय ५३ मत खसेको थियो ।

कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत ई ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु

कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत ई ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु
इटहरी । कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र ((EDL) प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु गरिएको छ। इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट आज यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो। यस सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गर्नुभएको हो । यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब ...

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
हेटौंडा — नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा मकवानपुरमा आइतबार बेलुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिकाकी १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पालुङले उनका ३६ वर्षीय बाबुलाई पक्राउ गरेको हो । जेठी श्रीमतीकी छोरीलाई बाबुले कात्तिक महिनादेखि पटक पटक बलात्कार गर्दै आएका थिए । जेठी श्रीमती छोरी घरमा छोडेर दोस्रो विवाह गरेर गएकी ...

शिक्षकहरूको आन्दोलनले काठमाण्डौको सबैभन्दा व्यस्त सडक खण्डमा यात्रुलाई सास्ती

शिक्षकहरूको आन्दोलनले काठमाण्डौको सबैभन्दा व्यस्त सडक खण्डमा यात्रुलाई सास्ती
काठमाण्डाै – काठमाण्डौको सबैभन्दा व्यस्त मानिने माइतीघर–नयाँ बानेश्वर सडक खण्डमा पछिल्ला २० दिनदेखि यात्रुले सास्ती भोग्नुपरेको छ । विभिन्न माग राखेर शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलन शान्तिपूर्ण नै भए पनि हरेक दिन सडक प्रभावित हुँदै आएको छ । जामले गर्दा विद्यार्थी, कर्मचारी, सर्वसाधारण तातो र चर्को घाममा हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । 'पिक आवर' अर्थात् कार्यालय समयमा सड...

शिक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशन- तुरुन्त वार्ता गरेर सहमति गर्नुस्, अनि काममा फर्किनुस्

शिक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशन- तुरुन्त वार्ता गरेर सहमति गर्नुस्, अनि काममा फर्किनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामार्फत सहमति गरेर काममा फर्किन निर्देशन दिएका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित एमालेनिकट प्राध्यापक सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फ...