मनाङमा सार्वजनिक बस सेवा सञ्चालन शुरू

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन शुरू
मनाङ – हिमाली जिल्ला मनाङमा हिजोदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गर्नुभयो । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षैंपछि मनाङमा बस सेवा ...

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता
तेहरान, ८ फागुन । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पको धम्की पछि इरान र अमेरिकाबीच परमाणु वार्ता सुरु भएको छ ।    पछिल्ला केही महिनायता बढेको तनावका बीच ओमानले यी वार्ताहरू मध्यस्थता गरिरहेको छ, जुन हार्दिकतापुर्ण र सफलताको दिशातर्फ लम्किरहेको देखिएको छ ।    इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्तालाई ‘रचनात्मक’ भन्दै आगामी हप्तामा थप बैठक गर्ने जानकारी दिएका छन । बिदेशमन्त्री अरघाची...

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने
काठमाडौं, ८ फागुन । विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ।   र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ ।   साथै, सोलोमन टापु नजिकैको यो सुन्दर टापु भविष्यमा नयाँ युद्धभूमि स्थल पनि बन्न ...

नेपाल निजामती कर्मचारी संगठनको रक्तदान कार्यक्रम सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनको रक्तदान  कार्यक्रम सम्पन्न
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मोरङले रक्तदान कार्यक्रमको आयोजना गरेर ३५ औ स्थापना दिवस भव्य रुपमा मनाएको छ । जसमा विभिन्न कार्यालयका ६३ जना रक्तदाता कर्मचारीहरुले रक्तदान गरेको नेपाल निजामती कर्मचारी मोरङ संगठनका अध्यक्ष शालिगराम कोइरालाले वताउनुभयो ।सो रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई नेपाल निजामती कर्मचारी संगठन केन्दिय कार्य समिति का निवर्तमान महासचिव ...

रिहा भएपछि अध्यक्ष लिङ्देनको प्रतिक्रिया : आन्दोलन निरन्तर जारी छ

रिहा भएपछि अध्यक्ष लिङ्देनको प्रतिक्रिया : आन्दोलन निरन्तर जारी छ
काठमाडौँ, वैशाख ७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ। आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो। उहाँले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताउनुभ...

तराई मधेशमा गर्मी बढ्याे

तराई मधेशमा गर्मी बढ्याे
काठमाण्डाै – तराई मधेशमा गर्मी बढेको छ । केही दिन बदली र वर्षा भएर मौसम खुलेसँगै आज तापक्रम उच्च हुँदा गर्मी धैरै बढेको हो । काठमाण्डौ उपत्यकासहित मध्य पहाडका क्षेत्रमा पनि गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशखाको तथ्याङ्कानुसार दिउँसो डोटीको दिपायललगायतका ठाउँको अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस नाघेको छ । तराई मधेशका जिल्लाको सबैजसो ठाउँको तापक्रम ३५ डिग्री सेल्सियस वा त्यसको आसपासमा पुगेको ...

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब
काठमाडौं । नयाँ बानेश्वरमा आज आइतबार एक कार्यक्रमका बीच शैक्षिक परामर्श केन्द्र ९एचसी आरसी इजुकेशन हब० को उद्घाटन गरिएको छ । केन्द्र स्थापनाको मूल उदेश्य उच्च शिक्षा हासिल गर्न युरोप, अमेरिका लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुका लागि परामर्श तथा मार्ग निर्देश गर्ने र आवश्यक सहजीकरण गर्ने रहेको केन्द्रका अध्यक्ष रोशनी तिमल्सिनाले जानकारी दिइन् । यो केन्द्रको मुख्य अफिस ललितपुरको कुम...

एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने

एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने
काठमाडौं । नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।  जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ । युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्व बारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खट्नु...

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो: प्रचण्ड

निरंकुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो: प्रचण्ड
विराटनगर, ७ वैशाख पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।   उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै उक्त विचार प्रस्तुत गरेका हुन्। उनले राजनीतिक दलहरूमा रोग देखा परेको र ...

विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालनमा

विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालनमा
विराटनगर ÷ विराटनगर महानगरपालिकाले निजीसँगको सहकार्यमा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ । त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे । तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५ वटा कोठा भाड...