एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?
‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यस चलचित्रलाई दर्शकले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् । चलचित्रमा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई नायक जुनियर आरटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा बलिउड नायिका आलिया भट्टले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् । यस्तैमा, चलचित्रको लागि बलिउड ना...

क्वारेन्टाइन अभियान नाट्य उत्सवमा आज कर्णाली र गुरुकुलको नाटक

क्वारेन्टाइन अभियान नाट्य उत्सवमा आज कर्णाली र गुरुकुलको नाटक
काठमाडौं, चैत २९ । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन आज शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ । कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै चैत १४ गतेदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो । नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि भिन्न स्वरूपमा ...

बलिउड अभिनेत्री रकुल प्रीतले खोलिन् यूट्यूव च्यानल, आम्दानी प्रधानमन्त्री राहत कोषमा दिने

बलिउड अभिनेत्री रकुल प्रीतले खोलिन् यूट्यूव च्यानल, आम्दानी प्रधानमन्त्री राहत कोषमा दिने
जेन्सी– बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो यूट्यूव च्यानल खोलेकी छन्। रकुलले आफ्नो च्यानलबाट कमाई भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने पनि जानकारी दिएकी छन्। उनका अनुसार च्यानलमा आफ्ना फ्यानका लागि फूड, फिटनेस, फिल्म तथा आफ्ना साथीहरुसँगका रमाइला सामग्रीहरु राखिने छ। उनले यसअघि सामाजिक सञ्जालमार्फत आफू नयाँ यूट्यूव च्यानल सुरु गर्न लागेको भन्दै जसबाट लकडाउनका समयमा आफ्नो ख...

क्वारेन्टाइनमा बस्दा हेर्न सकिने उत्कृष्ट अंग्रेजी चलचित्रहरु

क्वारेन्टाइनमा बस्दा हेर्न सकिने उत्कृष्ट अंग्रेजी चलचित्रहरु
कोरोना भाइरसको संक्रमणको कारणले मानिसहरु आफूखुशी अथवा बाध्यताबस क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। हाम्रा घरका आफन्तहरु घरमा आरामको लागि सिमित छन्, एकान्तवासमा भएका व्यक्तिहरु सामाजिक दूरी कायम गरीराखेका छन्, उनीहरुको सम्पर्क संसारसँग छुटिरहेको छ, आफूले प्रदान गर्ने सेवामा रोक लगाएर बसिरहेका छन्। यो अवस्था विश्वमा नै देखिएको छ। क्वारेनटाइनको समयमा अनलाई पुस्तक पढ्ने र अनलाईनमा चलचित्र हेर्नेहरुक...

लकडाउनले रोकियो यी अभिनेताको विहे

लकडाउनले रोकियो यी अभिनेताको विहे
कोरोनाभाइरसका कारण अहिले भारतीय फिल्मी उद्योग पनि पूरै प्रभावित भएको छ । लकडाउन र कोभिड १९ का कारण अहिले भारतीय सेलेब्रिटीहरु घरमै थुनिएका छन् । अनि यही कारण एक अभिनेता तथा अभिनेत्रीको विवाह पनि रोकिएको छ । अभिनेता फजल र अभिनेत्री ऋचा चड्ढा अप्रिलमा विवाह गर्ने सुरसारमा थिए । तर, कोरोनाभाइरसको कहरका कारण यी दुईले अहिले तत्काल विवाह नगर्ने फैसला गरेका छन् । अब उनीहरुको विवाह कहिले हुन्छ भ...

साम्राज्ञीका लागि असफल वर्ष २०७६

साम्राज्ञीका लागि असफल वर्ष २०७६
नेपाली चलचित्रका लागि यो वर्ष औषत रह्यो । दर्शकले निकै कम चलचित्रलाई मात्र विश्वास गरे । कलाकारको हकमा पनि यस्तै कुरा लागू भयो । थोरै मात्र कलाकार दर्शकको मनमा बस्न सफल रहे । यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै नै खराब रहन पुग्यो । उनी अभिनित दुई चलचित्र रिलिज भए । ती दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन सकेनन् । चलचित्र ‘मारुनी’ले समीक्षात्मक रुपमा सफलता पायो । यो चलचित्...

होम क्वारेन्टाइनमा एक्ला प्रमोद अग्रहरी स्क्रिप्ट लेख्न व्यस्त

होम क्वारेन्टाइनमा एक्ला प्रमोद अग्रहरी स्क्रिप्ट लेख्न व्यस्त
काठमाडौंको बसुन्धारामा अभिनेता प्रमोद अग्रहरीको डेरा छ । उनी त्यहाँ एक्लै बस्छन् । लकडाउनको कारण प्रमोद कोठामा थुनिएका छन् । नितान्त एक्ला । झण्डै ३ सातादेखि कोठामा थुनिएर बसे पनि दिक्क भने भएका छैनन् उनी । दिनभर लेख्नमा भुलिएको बताउँछन् । लकडाउनको समयलाई सदुपयोग गर्न प्रमोदले चलचित्रको स्कृप्ट लेखन सुरु गरेका हुन् । बिहान खाना खाएपछि उनी लेख्न सुरु गर्छन् । निद्रा लागेन भने रातीको दुई बजेसम...

भाेलि चैत २९ गते शनिबारकाे राशिफल

मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) सदैव युवाको रहस्य भएको हुनाले खेलको लागि केही तिर्ने गर्नुहोस्। वित्तमा निश्चित बढोत्तरी हुनेछ – तर त्यही समयमा व्ययमा पनि वृद्धि हुनेछ। तपाईंको कार्डमा धार्मिक स्थल वा आफन्तको घरमा भ्रमण गर्ने सम्भावना देखिन्छ। तपाईंको कार्य व्यस्तताको कारणले तपाईंको जोडीले तपाईंको इमानदारी प्रति शङ्का गर्न सक्छ, तर दिनको अन्त्यमा उनले कुरा बुझेर तप...

मिया खलिफाको बिहे नगरी मृत्यु भयो भने कुन कपडा लगाएर गाड्ने ?

मिया खलिफाको बिहे नगरी मृत्यु भयो भने कुन कपडा लगाएर गाड्ने ?
काठमाडौं। एडल्ट फिल्म स्टार मिया खलिफाले यही वर्ष बिहे गर्ने तयारी गरेकी थिइन् । ब्वाइफ्रेण्ड रोबर्ट सेन्डबर्गसँग उनको ही जूनमा बिहे हुनेवाला थियो । तर, कोरोनाभाइरसको महामारीका कारण उनको बिहे स्थगित भएको छ । यसको जानकारी उनले सामाजिक संजालमार्फत दिउकी हुन् । मिया खलिफाले इन्स्टाग्राममा आफ्नो एक तस्वीर शेयर गर्दै आफ्नो बिहे स्थगित भएको बताएकी छिन् । क्याप्सलमा उनले लेखेकी छिन् ‘रोबर्टसँग बिहे ...

लकडाउनको समयमा बच्चासँग रमाउँदै अभिनेत्री बिनिता बराल

लकडाउनको समयमा बच्चासँग रमाउँदै अभिनेत्री बिनिता बराल
काठमाडौ - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् बिनिता बराल । चलचित्र चपली हाईट बाट चलचित्र क्षेत्रमा करियर शुरु गरेकी विनिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । पछिल्लो समय लकडाउनका कारण घरमै रहेकी उनले आफ्नो फेसबुकमा तस्बिर शेयर गरिरहेकी छिन् । हालै उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्बिरमा उनी आफ्नी छोरीसँग रमाइरहेको देखिएको छ । उनले छोरीसँगको तस्बिर शेयर गर्दै लेखेकी छि...