लकडाऊनमा सिनेमा मस्ति

इन्द्र चौधरी/कृष्णराज सर्वहारी । काठमाडौं : कोरोनाको असर कम हुँदै गएपछि चीनले फिल्म हल खोल्दै गए पनि नेपालमा अहिले हलमा फिल्म हेर्नु कल्पना बाहिरको कुरा हो। लकडाउनका बेला अहिले घरकै टीभीमा धेरैले फिल्म हेरेर समय बिताइरहेका छन्। जहिले पनि कुनै न कुनै फिल्ममा आबद्ध रहने व्यस्त कलाकार दयाहाङ राई लकडाउनको अवस्थामा घरपरिवारसँगै दिन बिताइरहेका छन्। यस्तो बेला फिल्म नहेर्ने कुरै भएन। उनले अ...

चलचित्र पत्रकार संघले पत्रकारहरुलाई राहत दिने

चलचित्र पत्रकार संघले पत्रकारहरुलाई राहत दिने
चलचित्र पत्रकार संघ नेपालले लकडाउनबाट प्रभावित चलचित्र पत्रकारहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । संघमा आवद्ध पत्रकारहरुलाई राहत प्रदान गर्न लागिएको हो । चलचित्र पत्रकार संघ चलचित्र पत्रकारहरुको छाता संगठन हो । संघका महासचिव समीर बलामीले जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरस संक्रमणका कारण समस्यामा रहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गर्न लागिएको जानकारी दिईएको छ । सोमवार देखि खाद...

राहत बाँड्न जाँदा कामेश्वर चौरासिया ६ घण्टा प्रहरी नियन्त्रणमा

राहत बाँड्न जाँदा कामेश्वर चौरासिया ६ घण्टा प्रहरी नियन्त्रणमा
अभिनेता कामेश्वर चौरासिया प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । कोरोना प्रभावितहरुलाई राहत बाड्न हिडेका चौरासिया र अन्य चार जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको थियो । उनिहरु पर्सास्थित सखुवा पर्सौनीमा रहेका लोपन्मुख उराव समुदायलाई राहत वितरण गर्न हिडेका गएको बेला दिउसो करिब ११:४५ बजे प्रहरीले नियन्त्रणमा लिएका थिए । प्रहरीको नियन्त्रणमा पर्नेमा चौरासिया सहित फिल्मकर्मी तथा ‘भ...

‘लक डाउन’मा के गर्दैछिन् नायिका केकी अधिकारी?

‘लक डाउन’मा के गर्दैछिन् नायिका केकी अधिकारी?
काठमाडौँ– सरकारले देशभर लकडाउन गरेपछि नायिका केकी अधिकारी यतिबेला नियमको पालना गर्दै घरमै बसिरहेकी छन्। पोखरामा चलिरहेको ‘परदेशी-२’को सुटिङ तत्काल स्थगन गरेकी छन् भने कमेडी च्याम्पियनको वर्ल्ड टूर पनि स्थगन गरिएको उनले जानकारी दिइन्। उनले लकडाउनले आफूलाई धेरै कुरा सिकाएको बताएकी छन्, फेसबुकको लाइभ मार्फत। उनले भनेकी छन्, ‘यो लकडाउनले मलाई धेरै कुरा सिकाएको छ। इच्छा नभएको कुरा पनि सिक्‍ने ...

साप्ताहिक राशिफल हेर्नुहोस् ! चैत्र २३ गते आईतबार देखि चैत्र २९ गते शुक्रबारसम्मको…

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । मंगलबारबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुदा आर्थिक रुपमा कमजोर भएक...

कति बर्षकी भईन् बर्षा राउत ?

कति बर्षकी भईन् बर्षा राउत ?
फिल्मका टिमसँगै जन्मदिन मनाएकी बर्षा कति बर्ष पुगिन् भने सायद कमैलाई थाहा होला । फिल्मी फण्डालाई प्राप्त स्रोतका अनुसार बर्षा २६ बर्षकी भएकी छिन् । यो बर्ष प्रेमी संजोग कोईरालासँग लगन गाँठो कस्ने हल्ला चलेपनि टरेको छ । अर्को बर्ष बर्षाको लगन गाँठो कसिने संभावना देखिएको छ । बर्षाले भने आफुले ३० बर्षको उमेरमा मात्र बिहे गर्ने बताएकी छिन् । बर्षा अभिनित फिल्म गोपि आउँदो माघमा रिलिज हुदैछ । Entertainm...

कोरना कहर : प्राविधिकको राहत अभियान, जोडियो एक दर्जन बढि कलाकार

कोरना कहर : प्राविधिकको राहत अभियान, जोडियो एक दर्जन बढि कलाकार
राना भाइरसको जोखिमका कारण सरकारले देशलाई चैत्र २५ सम्म लकडाउनको घोषणा गरेको छ । अझै चैत्र २५ मै लकडाउन खुल्ने नखुल्ने कुनै टुङ्गो छैन । विश्वभर कोरना भाइरसको जोखिम बढ्को क्रममा छ । सरकारले सबैलाई घर भित्रै रहेर सचेत हुन अनुरोध गरिएको छ । लकडाउनको समयमा फिल्मका प्राविधिकहरुलाई आफ्नो गुजारा चलाउन कठिनाई भईरहेको नेपाल चलचित्र प्राविधिक संघले जनाएको छ । संघले उक्त कुराको जानकारी गराएर राहतमा जु...

दाह्री फुलेको तस्बिर शेयर गर्दै राजेश हमाल भन्छन् – दाह्री फुलेर वैशमै बुढो देखियो

दाह्री फुलेको तस्बिर शेयर गर्दै राजेश हमाल भन्छन् – दाह्री फुलेर वैशमै बुढो देखियो
काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल अहिले घरमै छन् । विश्पव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण उनीघर बाहिर निस्किएका छैनन् । घरभित्र नै रहिरहदा उनको दाह्री पनि सेतै फुलेको छ । लकडाउनका कारण घरमै बस्दा दाह्री फुलेपछि अभिनेता हमालले सामाजिक सञ्जालमा तस्बिर र भिडियो शेयर गरेका छन् । भिडियोमा उनले कति लकडाउनमा बस्ने भन्द...

रामकृष्ण ढकालले आमा सम्झिदै राखे यस्तो तस्विर

रामकृष्ण ढकालले आमा सम्झिदै राखे यस्तो तस्विर
काठमाडौ । गायक रामकृष्ण ढकालले लक डाउन को बेला घर भित्र को बसाई मा स्वर्गीय आमा लाई सम्झिदै आफ्नो पुरानो तस्विर फेसबुक मार्फत सेयर गरेका छन् । ad २०४५ साल तिर खिचेको तस्विर लाई पहिलो पल्ट सार्वजनिक गरेको भन्दै राम कृष्ण ढकाल ले लेखेका छन्, "मेरी ममतामयी आमा (चन्द्रमाया ढकाल ) ! २०४५ सालमा पहिलो " ढकाल सुमधुर साँझ " सकेर म घर गएको बेला आमाको साथमा मैले चितवनमा यो फोटो खिचेको थिएँ।उहाँकै आशिर्व...

श्री पाथिभरा माताको दर्शन गरी भोलिको राशिफल हेर्नुहोस् : भोली बि.स.२०७६ साल चैत्र २२ गते शनिवार तद अनुसार २०२० अप्रिल ४ तारिक

श्री पाथिभरा माताको दर्शन गरी भोलिको राशिफल हेर्नुहोस् : भोली बि.स.२०७६ साल चैत्र २२ गते शनिवार तद अनुसार २०२० अप्रिल ४ तारिक मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण ...