“मुक्तक मुहिम” कार्यक्रम सम्पन्न
काठमाडौं । “मुक्तक मुहिम”को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । उक्त परिचर्चा कार्यक्रममा मुक्तक विधामा नयाँ प्रयोगको रुपमा मुक्तक मुहिम आएको भन्दै आगामी दिनमा यस्तो संकलन प्रयासको निरन्तरतामा सहभागीहरुले जोड दिएका थिए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले दुईवटा संस्थाहरु एउटै अभियानमा सामेल हुनु आफैंमा उद...














