२०८१ साल फागुन २० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन २० गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष– आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहु...

नेपाल आइडल सिजन–६ घोषणा : अडिसन चैतको पहिलो हप्तादेखि

नेपाल आइडल सिजन–६ घोषणा : अडिसन चैतको पहिलो हप्तादेखि
काठमाडौं : संगीत प्रेमिमाझ लोकप्रिय कार्यक्रम नेपाल आइडलको नयाँ सिजन (शृंखला) को घोषणा गरिएको छ। एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन–६ को अडिसन चैत महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ। सम्मेलनमा नयाँ शृंखलाको टिजर पनि सार्वजनिक गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं अन्नपूर्ण नेटवर्कका अध्...

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई
काठमाडौं ।नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र धुर्ब सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो । दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ । नेपाली साहित्यमा पाँचदशकभन्दा बढी सम...

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सवै विकेट गुमाई ७६ रन...

हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु

हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु
विराटनगर ÷ विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले तालिमको आयोजना गरेको हो । क्याम्पस प्रमुख भरत सापकोटा र कवि एवं पत्रकार मीनकुमार नवोदितले तालिम उद्घाटन गरे । अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता विकास गर्न कलेजले तालिमको आय...

महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको विदाई

महानगरका प्रमुख प्रशासकीय अधिकृत पराजुलीको विदाई
विराटनगर ÷ उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा राजेन्द्र पराजुलीले अम...

चौथो क्षेत्रीय झापाली( अन्तर्राष्ट्रिय) सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने

चौथो क्षेत्रीय झापाली( अन्तर्राष्ट्रिय) सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने
मार्च १ तारिख।२०२५ । वासिङ्टन डि. सी .बिश्व भरी छरिएर रहेका झापालीहरूको सँस्था झापालीहरूको चौथो क्षेत्रीय झापाली(अन्तरराष्ट्रीय )सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने भएको छ । हालसम्म उक्त सम्मेलनमा भाग लिनका लागी अष्ट्रेलिया,कतार,ईजरायल,नेदरल्याण्ड तथा नेपालले भाग लिने जनाई सकेको छ भने अन्य राष्ट्र्हरूले पनि सहभागिता जनाउने क्रम जारी छ । झापा तथा नेपालमा बिश्वमा छरि...

बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान

बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान
ढाका । बंगलादेश । बंगलादेश-नेपाल बिच साहित्य आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ढाकास्थित नेपाली दुताबास तथा बंगलादेश -नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बंगलादेशका सांस्कृतिक (मन्त्री) मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यल...

ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा

ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा
झापा । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरुलाइ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र  सुनसरी जिल्ला रामधुनी नगरपालिका–३ सिंघिया बस्ने ...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस
विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका हरेक विद्यार्थीले प्रस्तुती देखाएका थिए । अभिभावकको मायाकै कारण स्कुल प्रगति गर्न सफल भएको प्रिन्सिपल खड्ग राईले बताए । बाल संसारका विद्यार...