निशुल्क स्वास्थ्य शिविर सम्पन्न

निशुल्क स्वास्थ्य शिविर सम्पन्न
चितवन / नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीको आयोजनामा निःशुल्क आखाँ , मोतिविन्दु , उच्च रक्तचाप तथा मधुमेह परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ७७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविर भरतपुर आखाँ अस्पताल , नेपाल रेडक्रस सोसाईटीको सह अयोजनामा भएको हो। फागुन २ गते भएको शिविरमा निःशुल्क आखाँ , मोतिविन्दु , उच्च रक्तचाप तथा मधुमेह सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ। शिविर काठमा...

युक्रेन माथी आक्रामणलाइ इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण

युक्रेन माथी आक्रामणलाइ इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरे पछि रूसी ह्यकारको आक्रामण
काठमाडौं, ७ फागुन । इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् ।   अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन सरकारी वेबसाइटहरूमा आक्रमण गरेका हुन ।   सामाजिक सञ्जालमा आक्रमणको घोषणा गर्ने ‘नो नेम ५७’ नामक ह्याकर सम...

एभरेष्ट एजुकेशन एक्जिबिसन विद्यार्थीको भविष्यको आकार बनाउने माध्यमः वैज्ञानिक डा. रायमाझी

एभरेष्ट एजुकेशन एक्जिबिसन विद्यार्थीको भविष्यको आकार बनाउने माध्यमः वैज्ञानिक डा. रायमाझी
विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताउनुभएको छ । आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताउनुभयो । यस्ता एक्जिबिसनले बालबालिकाला...

बूढीगंगा गाउँपालिकामा १० बेडको पालिकास्तरीय अस्पतालको सेवा सुरु

बूढीगंगा गाउँपालिकामा १० बेडको पालिकास्तरीय अस्पतालको सेवा सुरु
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको...

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ को उद्घाटन बैज्ञानिक डा. रायमाझीले गर्ने

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ को उद्घाटन बैज्ञानिक डा. रायमाझीले गर्ने
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गर्न लागेको दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन वैज्ञानिक डा. विष्णु रायमाझीले गर्ने हुनुभएको छ । फागुन ५ र ६ गते हुने एक्जिबिसनको वरिष्ठ बैज्ञानिक रायमाझीले उद्घाटन गर्ने एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले उद्घाटनसँगै विद्यार्थीहरुको लागि उत्प्रेरक भनाई समेत राख्ने विद्यालयले जनाएको छ । ...

स्थानिय जनताको घर आँगन मै सरकारको अनुभूति गराइरहेका वडाध्यक्ष राम पोखरेल

स्थानिय जनताको घर आँगन मै सरकारको अनुभूति गराइरहेका वडाध्यक्ष राम पोखरेल
जनप्रतिनिधिहरू पछिल्लो समय जनताको सेवक नभई शासक बन्न थालेको गुनासो बढिरहेको छ । उनीहरू जनताका समस्या नसुनी सेवक कम र शासक बढी भएको भन्ने गुनासो धेरै ठाउँमा सुनिन्छ । तर, विराटनगर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम पोख्रेल अपवादजस्तै बनेका छन् । उनी जनतासँगै जोडिएका छन् । भौतिक विकासलाई मात्रै उनी विकास मान्दैनन्, सबैभन्दा ठूलो सामाजिक विकास भएको उनको तर्क छ । जनतालाई स्थानीय सरकार, घर...

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै

एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ आयोजना गर्ने भएको छ । हरेक वर्ष झै यस ्वर्षपनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकासमा वृद्धि गर्ने तथा पाठ्यक्र...

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आत्मरक्षा तालिम सुरु

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आत्मरक्षा तालिम सुरु
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा समृद्ध समाज नेपाल संयोजनमा विराटनगरमा तीन दिने महिला सेल्फ-डिफेन्स तालिम २०८१ सुरु भएको छ। आज विराटनगर स्थित सत्यनारायण माध्यमिक विद्यालयको सभाहलमा फागुन ३ गते सम्म चल्ने तालिम सुरु भएको हो। तालिमको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत किश...

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न

अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा अनलाइन नागरिकता सिफारिससम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले समापन गर्नुभयो । दुईदिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा १९ वटै वडाका सचिव र सिफारिस हेर्ने कर्मचारी सहभागी भएका थिए । उनीहरुलाई अनलाइन डाटा इन्ट्री, वडामा डाटा इन्ट्री गरिसकेपछि जिल्ला प्रशासन कार्यालय पठाउने तरिका, नय...

विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण

विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै एक दर्जन ढुंगाको ढक–तराजु नियन्त्रण
विराटनगर ÷ विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको भोलिपल्टै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिएको छ । उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’को बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको ढक प्रयोगलाई विस्थापन गर्ने निर्णय गरेको थियो । बिहीबार महानगरका प्रहरी प्रमु...