एभरेष्ट एजुकेशन एक्जिबिसन विद्यार्थीको भविष्यको आकार बनाउने माध्यमः वैज्ञानिक डा. रायमाझी
विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताउनुभएको छ ।
आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।
यस्ता एक्जिबिसनले बालबालिकाला...














