सरस्वती पूजाको अवसरमा मदरल्याण्ड एकाडेमीमा भजन किर्तन प्रतियोगिता
विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ ।
स्कुल प्राङग्मा सोमबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ । त्यस्तै पञ्चेश्वर भजन कीर्तन मण्डलीले दोस्रो तथा लक्ष्मीनारायण भजन मण्डलील तेस्रो भयो । विजेताले नगद २१ हजार, दोस्रो हुनेले नगद १६ हजार र तस्रो हुनेले नगद ११ हजार नगद...














