लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर

लोकतन्त्रकामा अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताएका छन्। भैरहवा विमानस्थलमा पत्रकारसँग नेता महरले उक्त प्रतिक्रिया दिएका हुन्। यसलाई कुण्ठित हुने, खलल पुर्‍याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति...

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम

विराट एक्स्पोमा गायिका तृष्णा गुरुङले मचाइन धुम
विराटनगर / विराटनगरमा जारी विराट एक्स्पोमा मंगलबार राती गायिका तृष्णा गुरुङले माहोल तताएकी छिन् । विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा माघ १२ गतेदेखि शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा मंगलबार राती ८ बजे गायिका तृष्णा गुरुङको व्याण्डको प्रस्तुति दिँदा एक्स्पोको माहोल तातेको थियो । अहिलेकी युवा पुस्तामा निकै नै लोकप्रिय गायिका तृष्णा गुरुङले साँझको बेला, गुरासै फुल्यो बोलको गितबाट प्रस...

१०२ पटक रक्तदाता गर्ने हरिमोहन श्रेष्ठ सम्मानित

१०२ पटक रक्तदाता गर्ने हरिमोहन श्रेष्ठ सम्मानित
विराटनगर / माघ १५ उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका हुन् । नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर–७, देवकोटा चोकमा गरिएको कार्यक्रममा अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै एक सय भन्दा बढी पटक रक्तदान...

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच

९२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच
विराटनगर ÷ विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविर...

बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै

बिर्तामोड महोत्सवमा आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदै
झापा, माघ १३ । सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – ५ निवासी रुपा संगठनकी वडा संयोजक पनि हुन् । आफ्नो जातिको संस्कृति र मौलिक चिनारी लिएर उनी यतिवेला बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यस्त छिन् । तराईमा लोकप्रिय खाजा भक्क...

देवघाट महामहोत्सवप्रति भक्तजनहरूको आकर्षण दिन प्रतिदिन बढ्दै, सहभागिता एकैदिन साडे ३ लाख माथि

देवघाट महामहोत्सवप्रति भक्तजनहरूको आकर्षण दिन प्रतिदिन बढ्दै, सहभागिता एकैदिन साडे ३ लाख माथि
देवघाट महामहोत्सवप्रति भक्तजनहरूको आकर्षण दिनप्रतिदिन तीव्र रूपमा बढ्दै गएको छ। हिजो एकैदिन साँझसम्ममा करिब ३.५ लाख भक्तजनहरूले महोत्सवमा सहभागिता जनाएका छन्। महोत्सवमा सहभागी हुने भक्तहरूको संख्याले देवघाट क्षेत्रको धार्मिक महत्त्व र भक्तिभावलाई झल्काएको छ।देवघाट दिव्यधामको अन्तर्गत निर्माणाधीन भव्य माता-पिता सेवाश्रमको ३६५ कोठामध्ये हालसम्म १२० कोठाको निर्माण कार्य सम्पन्न हुने अन्तिम चर...

प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा

प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा
विराटनगर / प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भइन् । विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्...

विराटनगरमा सुरु भयो विराट एक्स्पो

विराटनगरमा सुरु भयो विराट एक्स्पो
विराटनगर / विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो(२०२५ सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । एक्स्पोको उद्घाटन गर्दै उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग स...

अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत : मुख्यमन्त्री कार्की

अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत : मुख्यमन्त्री कार्की
विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत दि...

विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार

विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार
विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई प्रेस चौतारी ...