विराटनगरमा सुरु भयो विराट एक्स्पो
विराटनगर / विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो(२०२५ सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोको उद्घाटन संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।
एक्स्पोको उद्घाटन गर्दै उनले एक्स्पोले अर्थतन्त्रलाई चलयमान बनाउने विश्वास व्यक्त गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतसँग स...














