एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा
विराटनगर ८ माघ । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ ।
विभागले आज विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठि गर्दै अभियान शुरु भएको जनाएको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ शहरहरुको पहिचान, शहरी पूर्वाधारहरुको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवस्यक रहेको विभागका तर्फबाट कार्...














