चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जन प्रथम

चेतना प्रतिष्ठानको वक्तृत्वकलामा रञ्जन प्रथम
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखर...

कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत 

कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत 
विराटनगर ÷ वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको...

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी
थिम्पु, ५ माघ । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न दिगो योजना र स्रोत प्राथमिकतामा जोड दिएको ...

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय
काठमाडौँ, ४ माघ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ ।   विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो ।    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा आज सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गी...

मोटोरोला कम्पनीको मोबाइलको नयाँ मोडल हाजी स्टोरमा लन्च

मोटोरोला कम्पनीको मोबाइलको नयाँ  मोडल हाजी स्टोरमा  लन्च
विराटनगर । मोटोरोला कम्पनीको मोबाइलको नयाँ मोडल लन्च भएको छ । विराटनगरको पुरानो इलेक्ट्रोनिक सामान बिक्री गर्ने हाजी स्टोरले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै मोबाइल लन्च गरेको जानकारी गराएको हो । हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले चौधरी ग्रुपले नेपालमा मोटोरोला कम्पनी लन्च गर्न लागेको र विराटनगरका लागि आधिकारिक डिस्ट्रिब्युटर हाजी स्टोर रहेको जानकारी दिनुभयो । आज जी ४५, जी ६४ र जी ८५ सि...

वडा कार्यालयबाट गरिने सिफारिस सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

वडा कार्यालयबाट गरिने सिफारिस सम्बन्धी  अनुशिक्षण कार्यक्रम सम्पन्न
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक मेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ८ का अध्यक्ष राम पोखरेल, १० का अध्यक्ष अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का अध्यक्ष सूर्यलाल यादव, १४ का...

जलवायु परिवर्तनले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : कोइराला

जलवायु परिवर्तनले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : कोइराला
लण्डन–काठमाडौं सिधा हवाई उडान सुरु गर्न नेता कोइरालाको आग्रह विराटनगर : बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको विषय उठाएका छन् । बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको बताए ...

एमाले विराटनगरका ५ वटा वडामा आयोजक कमिटी गठन

एमाले विराटनगरका ५ वटा वडामा आयोजक कमिटी गठन
विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७ ९ १४ र १५ वडामा आयोजक कमिटी गठन गरेको हो । ३० दिन भित्र वडा अधिवेशन गर्नेगरि वडा नं ३ मा रेशम थापामगरको संयोजकत्वमा ३४ सदस्यीय स...

न्यूरो अस्पतालमा नयाँ न्यूरोसर्जन डा. सुनिल कुमार दासको स्वागत

न्यूरो अस्पतालमा नयाँ न्यूरोसर्जन डा. सुनिल कुमार दासको स्वागत
विराटनगर । विराटनगरमा पहिलो पटक न्यूरो सर्जरी शुरु गरेको न्यूरो अस्पतालले नयाँ न्यूरोसर्जन डा. सुनिलकुमार दासलाई भित्र्याएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा जन्मेका डा. दास उत्कृष्ट शैक्षिक पृष्ठभूमि र अनुभवले भरिपूर्ण रहेकोले न्यूरो सर्जरीको क्षेत्रमा उत्कृष्ट रहेको न्यूरो अस्पतालको छविलाई थप योगदान पु¥याउने अपेक्षा अस्पतालले गरेको छ । चिकित्सकीय परिवारमा जन्मेका युवा न्यूरो सर्जन डा. सु...

एलोभेरा जुसको सेवनले फाइदै फाइदा

एलोभेरा जुसको सेवनले फाइदै फाइदा
काठमाडौं-प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै एउटा वरदान हो, जसमा औषधीय गुण हुन्छ । यसको पातको सेवनले क्यान्सरजस्ता रोगका लागि पनि लाभदायक हुन्छ । तर, यसलाई बढी मात्रामा प्रयोग गर्दा भने स्वास्थ्यमा हानि पनि पुग्छ ।के हो एलोभेरा ?-एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, एन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिन हुने गर्छ ...