नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी सुमन खतिवडालाई

नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी सुमन खतिवडालाई
चैत्र १७, काठमाण्डौँ । ‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आज आयोजना गरिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी धादिङका सुमन खतिवडाले जितेका छन् । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ ले आयोजकले सुमनलार्ई सर्वोकृष्ट लोकदोहोरी नब मोडल पुरुषको उपाधी अवार्ड हस्तान्तरण गरेको हो । सुमन खतिवडा...

‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती , ज्याकी श्रृफलाई रुवाए (भिडियो सहित)

‘सारेगमप’ मा प्रितमको अर्काे धमाकेदार प्रस्तुती , ज्याकी श्रृफलाई रुवाए (भिडियो सहित)
पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको बाहुल्यता र पहुँच निकै बढिरहेको छ । यसैबीच भारतीय च्यानल जिटिभीबाट प्रसारण भईरहेको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले चर्चा कमाईरहेका छन् । उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले धमाकेदार प्रस्तुतीहरु दिईरहेका छन् । यसैबीच आज प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले उत्कृष्ट प्रर्दशन ...

गायिका भिमा लामिछाने मगरको आवाजमा “ तिम्लाई देखी भाछु म के गर्ने ” हेर्नुहोस भिडियो

गायिका भिमा लामिछाने मगरको आवाजमा “ तिम्लाई देखी भाछु म के गर्ने ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै । लोक गीत संगीतको बजार फराकिलो बन्दैँ गइरहेको अवस्थामा गायक भिम ज्वलन्त योगी र गायिका भिमा लामिछाने मगरको आवाजमा सजिएको सालैजो भाकामा आधारित मौलिक गीत “ तिम्लाई देखी भाछु म के गर्ने ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मंसिर महिना लाग्दा समेत आफनो मायालुले विश्वास नगर्दा मायाको तडपाईमा रहनुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । आफनो मायालुको घरमा भित्रिनको लागी गा...

पुष्पको डिमाण्ड निर्मातालाई चक्कर आउने

पुष्पको डिमाण्ड निर्मातालाई चक्कर आउने
थुप्रै म्युजिक भिडियोमा अभिनय गर्दे ठुलो पर्दामा भित्रिएका नायक हुन पुष्प खड्का । म्युजिक भिडियो र फिल्ममा सहनायकको भुमिकामा काम गर्दे मुख्य नायकको रुपमा उनले दर्पण छायाँबाट डेब्यु गरे । तर पहिलो गाँसमा नै उनलाई ढुङगा लाग्यो फिल्म असफल भयो । तर मंगलम फिल्ममा उत्कृष्ट अभिनय गरेसंगै उनको चर्चा एकाएक चुलियो । उनले मंगलममा गरेको भुमिकाको कारण नै पुष्पले थुप्रै फिल्महरुको अफर पाए । हालै दाल भात तरकारी ...

पोखरेलीको पाहुनालाई निम्तो : ‘जाउँ है पोखरा’

पोखरेलीको पाहुनालाई निम्तो : ‘जाउँ है पोखरा’
काठमाडौँ, १६ चैत आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् । पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो पटक पनि पश्...

गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा नब गायिका ममता मगरको” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित

गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा नब गायिका ममता मगरको” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै । नेपाली गीत संगीतमा बिभिन्न गीत संगीतको लागी कलम चलाउदै आएका गीतकार दिपेन्द्र खड्काले फेरी पनि मन छुने शब्द “ माया गर्ने मुटुले सधै “गीतको भिडियो सार्वजनिक भएको छ । सार्र्वजनिक गीतमा गायक विशाल दर्पण र गायिका ममता मगरको रहेको छ । मायालु मन भित्रको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । दिपेन्द्र थींगको संगीत , चर्चित गायक सुमन केसी एरेन्ज गीतकोमा रहेको छ । माया गर्ने...

नेपाली कथानक चलचित्र लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक

नेपाली कथानक चलचित्र  लब जोनको दोश्रो गीत “ट्याटु खोपन” सार्वजनिक
काठमान्डाँै । बिजि बर्माको ब्यानर मा ओम बा कार्की को निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लवजोन को दोश्रो गित सार्बजनिक गरिएको छ । गायिका नित्याशिवाको आवाजमा रहेको “ट्याटु खोपन” चलचित्रको दोश्रो भिडियो ओएस आर डिजिटल मार्फत रिलिज भएको छ । आफ्ना प्याराको लागि दिलमा नाम लेख्नको लागि आफू तयार रहेको गायिकाले आग्रह गरेकी छन्। आफ्ना सपनाको राजकुमारलाई आफ्नो जीवनमा सजाउनको लागि गायिका निकै आतुर ...

आज शुक्रबार तपाईको राशिफल यस्तो छ – तपाईको दिन शुभ रहोस्

आज शुक्रबार तपाईको राशिफल यस्तो छ – तपाईको दिन शुभ रहोस्
काठमाडाैं – वि.सं.२०७५ साल चैत्र १५ गते । शुक्रबार । ईश्वी सन् २०१९ मार्च २९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि नवमी,५२ घडी ४३ पला,रातको ०२ बजेर ३० मिनेट उप्रान्त दशमी । नक्षत्र पूर्वाषाडा,२३ घडी २० पला,दिउसो ०३ बजेर १७ मिनेट उप्रान्त उत्तरषाढा । योग परिध,३४ घडि २६ पला,बेलुकी ०७ बजेर ४४ मिनेट उप्रान्त शिव । करण तैतिल,दिउसो ...

‘शुभ लभ’ युट्युवमा रिलिज नहुने

‘शुभ लभ’ युट्युवमा रिलिज नहुने
युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म शुभ लभ भोलीबाट अल नेपाल रिलिज हुँदैछ । ज्योतिषकै भुमिकामा देखिएका हरिहरले नै यस फिल्मको कथा लेखेका हुन् । युवतीहरुमाझ लोकप्रिय रहेका हरिहरको यो फिल्म पनि युट्युवमा रिलिज नहुने भएको छ । पछिल्लो समय छक्का पञ्जा २ ले सुरु गरेको यो ट्रेन्ड बिस्तारै अन्यले पनि अनुशरण गरिरहेका छन् । यसबीचमा शुभ लभ पनि युट्युवमा रिलिज नहुने भएको हो । निर्देशक सन्तोष बाबु लोहनीले ...

प्रथम ” राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६’ आयोजना हुने ।

प्रथम ” राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६’ आयोजना हुने ।
काठमाडौंं । प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ काठमान्डाँैमा आयोजना हुने भएको छ । सामना म्युजिक क्रियसन प्राली आयोजक रहेको अवार्डको उद्देश्य अग्रज लाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा सस्कृती संरक्षण मा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।   नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार...