अर्जुनन रेड्डीकी हिरोइन बलिउडमा आउँदै, रणवीर सिंहसँग काम गर्ने
मुम्बइ । तेलुगु ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिउडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केही महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन रेड्डी फेम हिरोइन शालिनी पाण्डेले पनि बलिउडमा ठुलो ब्रेक पाएकी छन् ।
अभिनेत्री पाण्डेले रणवीर सिंहको आउदो फिल्म जयेशभाई जोरदारमा यशराज ब्यानरले साइन गरेको छ । यशराजले पाण्डे रणवीरको अपोजिट हुने कन्फर्म गरेको छ । यो फिल्...