प्रगाढको “झिङ्गा ला ला रे “ भिडियोसहित)

प्रगाढको “झिङ्गा ला ला रे “ भिडियोसहित)
विवेक लोप्चन , काठमान्डाँै , चैत २१ गायक एंव सङ्गितकार सन्तोष प्रगाढको झिङ्गा ला ला रे बोलको गीत बजारमा सार्वजानिक भएको छ् । नेपाली संगित क्षेत्रमा सन्तोष प्रगाढ गायक,सङ्गितकार एंव एरेन्जर हुन । नेपाली साङ्गितिक क्षेत्रमा उनले अहिले सम्म करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित गरिसक्नुभएको छ । । बिशेष गरी नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज गरिसक्नुभएको छ । गीत...

गोपाल सुनारको साथले ओवी रायमाझी र रन्जिता गुरुङको सम्बन्ध बलियो बन्यो (भिडियो सहित)

गोपाल सुनारको साथले ओवी रायमाझी र रन्जिता गुरुङको सम्बन्ध बलियो बन्यो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्रको लागि अवरात्र खटी रहेको मेशना डिजिटल प्रालिले फेरी अर्को मन छुने गीत बजारमा पस्किएको छ । त्यसो त यस म्युजिक प्रालिले सार्बजनिक गरेको हरेक गीत उत्कृष्ट र कर्णप्रिय भएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्ने नै गरेको छ । यस पटक गोपाल सुनारको प्रस्तुतिमा बजारमा आएको "सात फेरो" बोलको गीतले पनि अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्नेमा यस मेशना डिजिटल म्यु...

गायक राजकुमार तामाङको “साह्रै नै राम्री नक्कली मैच्याङ”बोलको गीत बजारमा

गायक राजकुमार तामाङको “साह्रै नै राम्री नक्कली मैच्याङ”बोलको गीत बजारमा
साङ्गितिक क्षेत्रमा प्रगतिशिल गायक राजकुमार तामाङको "साह्रै नै राम्री नक्कली मैच्याङ" बोलको गीत सार्वजानिक भएको छ् । बिशेष गरी नेपाली आधुनिक गीत गाउदै आएका गायक कबिनले योञ्जनको सङ्गितमा रहेको गीत ,पछील्लो समयमा पप गीत्, सेलो सङ्गितलाई पनि अघी बढाउदै सङ्गित पनि गर्नु भएको छ् । "मैले "साह्रै नै राम्री नक्कली मैच्याङ"बोलको गीत बजारमा ल्याएको छु । पक्कै पनि सबैले सुनेर,माया गरेर साथ दिनुहुनेछ भन...

करिश्मा र रिना ले काजिश लाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का

करिश्मा र रिना ले काजिश लाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का
आर पोखरेल , काठमाडौ, चैत २० । नेपाली लोकदोहोरीको सरक्षण र विकाश गर्नको लागी र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागी निरन्तर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत आज बाट बजारमा आएको छ । विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण गर्नको लागी लागिपरेका गायक विष्णु बन्जाडे र ...

पुष्कल शर्माका बाबुआमा पहिलो पटक भन्छन्–छोराको गीतले धुरुधुरु रुवायो (भिडियो)

पुष्कल शर्माका बाबुआमा पहिलो पटक भन्छन्–छोराको गीतले धुरुधुरु रुवायो (भिडियो)
काठमाडौं । पुस्कल शर्मा पछिल्लो समय निकै चलेका लोक तथा दोहोरी गायक मानिन्छन् । बर्षमा एक दुई मात्र गीत निकाल्ने शर्माका अधिकांश गीतहरु मर्मस्पर्शी छन् । उनले गायका हरेक गीतमा जीन्दगीका पीडा भेटिन्छन् । उनका गीत सुनेर स्रोता दर्शक त रुन्छन् नै तर उनकै घर परिवारका सदस्य समेत रुने रहेछन् । पछिल्लो पटक आफै मरेको गीत गाएका पुस्कलले सबै फ्यानलाई रुवाय यतिमात्र होईन त्यही गीतका कारण आफैले म मरेको छ...

गायक पदम कुमार विसी को डान्सिङ गीत ”फुल जस्तो जोवन” हेर्नुहोस भिडियो सहित

गायक पदम कुमार विसी को डान्सिङ गीत ”फुल जस्तो जोवन” हेर्नुहोस भिडियो सहित
दिपा अधिकारी , काठमाडौ, चैत १६ । नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल सुदुर पश्चिमको बैतडिमा जन्मे का पदम कुमार बि सि र गायिका मेलिना राईका े ”फुल जस्तो जोवन” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । लोक पप र लोकदोहोरी गीतमा उनको विशेष रुचि रहेको छ । नेपाली कला र कलाकारिताको क्षेत्रमा क्रियाशिल रहेका सष्टाको आवाजलाई गोरखाली म्युजिक प्रालीले विभिन्न सर्वोकृष्ट गीत ल्याइरहेको छ । सोहि क्रममा डान्सिङ...

“रेडियो नेपालभित्र संगीतको रेकर्डिङका लागि नयाँ स्टुडियो सञ्चालन हुन्छ ।”सचिव अधिकारी

“रेडियो नेपालभित्र संगीतको रेकर्डिङका लागि नयाँ स्टुडियो सञ्चालन हुन्छ ।”सचिव अधिकारी
चैत १८, काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपाललाई रेकर्डिङ प्रणालीमा समेत समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभएको छ । रेडियो नेपालको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा सचिव अधिकारीले सो कुरा बताउनुभएको हो । “निजी क्षेत्रबाट विभिन्न रेकर्डिङ स्टुडियो खुलिरहँदा रेडियो नेपाललाई चुनौती बढिरहेको ...

गायक सन्तोष तामाङ्को “फुलबुटटे” हेर्नुहोस भिडियो सहित

गायक सन्तोष तामाङ्को “फुलबुटटे” हेर्नुहोस भिडियो सहित
काठमान्डौँ , चैत १९ गायक सन्तोष तामाङको आवाज “फुलबुट्टे” बोलको गीत भिडियो युटुवमा सार्वजानिक भएको छ् । नयाँ पप गीतमा गायिका सिर्जना गुरुङ्ले साथ दिएकी छिन ।नयाँ गीत आफुले आम दर्शक तथा स्रोता माझँमा प्रस्तुत गरेको र आफुलाई अधिकतम मात्रामा साथ र सहयोग दर्शकले दिनेमा उनी विश्वस्त छन । धन्जित लार्मा प्रतिमा गुरुङ्को अभिनय रहेको गीतमा प्रमोद पारीयारको शब्द,सङ्गित र एरेन्ज,गायक सन्तोष तामाङ्को र गायिका...

हातेमालो साहित्य संगमको आयोजनामा “शाब्दिक समारम्भ” सम्पन्न

हातेमालो साहित्य संगमको आयोजनामा “शाब्दिक समारम्भ” सम्पन्न
काठमान्डाँ,ैचैत १९ हातेमालो साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रम “शाब्दिक समारम्भ”मा युवा पुस्ताका चर्चित कवि नविन प्यासीको कविताहरु वाचन भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णु विभु घिमिरे र साहित्यकार सुधिर ख्यावीको आतिथ्यामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा प्यासीले देशभक्ति, गरिवी, शृंगारीक, प्रेमिल भाव बोकेका कविताहरु सुन...

अमितबावु रोकायाको मार्मिक शब्द सिर्जनामा विष्णु माझिको “जोगी” हेर्नुहोस भिडियो सहित

अमितबावु रोकायाको मार्मिक शब्द सिर्जनामा विष्णु माझिको “जोगी” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमाडौ, चैत २५ं । नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल शब्द सर्जक तथा गायक अमित बावु रोकायाको फेरी अर्को सिर्जना बजारमा आएको छ । नेपाली गाउँघरमा गाउने लोकभाकालाई सहरका सुविधा सम्पन्न स्टुडियो मा पुयाएर लोकदोहोरीको विकाशमा लाग्नुपर्छ भन्ने सर्जक अमित बावु रोकायाको लोकदोहोरी गीत विष्णु माझि र गायक विशाल सोनिको “जोगी” बोलको निकै मर्मस्पर्शी गित बजारमा आएको छ । गायक तथा सर्जक, अमितबावु...