इडेनवर्ग कलेजको वक्तृत्वकला प्रतियोगितामा पवन प्रथम

इडेनवर्ग कलेजको वक्तृत्वकला प्रतियोगितामा पवन प्रथम
विराटनगर ÷ विराटनगरस्थित इडेनइडेनवर्ग कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् । ‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष्ट विचार व्यक्त गरेर पवन प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले सुप्रिया सिंहलाई द्वितीय घोषणा गरेको थियो । प्रतियोगितामा संजय साहलाई तृतीय र अल्ताप हुसेन सान्त...

प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलद्धारा प्रतिवेदन हस्तान्तरण

प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलद्धारा प्रतिवेदन हस्तान्तरण
विराटनगर २४ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रुपमा अध्ययन गरी कार्यान्वयन गर्ने बताउनु भएको छ । प्रदेश सरकारले गठन गरेकोे सङ्खीय कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदल २०८१ टोलीका संयोजक चुडामणि आचार्यबाट आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझ्दै ...

यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका रविन वस्नेत पक्राउ

यौनकर्मी महिलालाई छुरा प्रहार गरी भागेका रविन वस्नेत पक्राउ
काठमाडौँ– २ महिना अघि काठमाडौँको काँडाघारीमा एक युवतीलाई छुरा प्रहार गरेर भागेका दोलखाको शैलुङ गाउँपालिका– ५ का २२ वर्षीय रविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। कपन बालुवाखानीस्थित सुकुमबासी बस्तीमा बसेर रत्नपार्क, पुरानो बसपार्क र भोटाहिटी क्षेत्रमा देह व्यापारमा संलग्न २२ वर्षीया युवतीलाई वस्नेतले गत ८ कात्तिकमा छुरा प्रहार गरेका थिए। प्रहरीका अनुसार शारीरिक सम्बन्ध राखेर पैसा दिन नमानेपछ...

प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई

प्रमुख जिल्ला अधिकारी बास्तोलालाई अभिनन्दन सहित बिदाई
झापा,पुस २४ । बिर्तामोड उद्योग बाणिज्य संघ सहित विभिन्न तीन दर्जन बढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मान सहित बिदाई गरेका छन् । गत सोमवार गृहमन्त्रालयले झापा सहित १२ जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको थियो । वास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । प्रमुख जिल्ला अधिक...

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, अनलाइन जुवा खेलाएकाे आराेपमा २ भारतीयसहित ५३ जना पक्राउ

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, अनलाइन जुवा खेलाएकाे आराेपमा २ भारतीयसहित ५३ जना पक्राउ
ललितपुर – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोमा रहेको एक कल सेन्टरमा छापा मारेको छ । छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरूलाई ‘अनलाइन क्यासिनो’ खेलाएको आरोपमा पक्राउ गरिएको हो । अहिले अनुसन्धान चलिरहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गर...

भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म

भूकम्पको क्षति, घर भत्किनेदेखि विद्यार्थी बेहोशसम्म
काठमाण्डाै – चीनको सिगात्से केन्द्रविन्दु भएर गएको भूकम्पका कारण नेपालमा पनि सामान्य क्षति भएको छ । भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य नेपालमा महसूस भएको थियो । भूकम्पले ठूलो क्षति नपुर्‍याए पनि सामान्य क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले ६ वटा घरमा क्षति पुगेको जनाएको छ । यसैगरी का...

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्दैछन् । यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी र समूह ‘ए’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने छन् । गएको बुधवार शुरू भएको प्रतियोगिताको हिजो सेम...

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता
काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो। बिहान ५:५५ बजे यो महशुश गरिएको हो।    नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का  ७.१ म्याग्निच्युडको थियो।           

छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा लागू हुन सकेन : सभामुख विष्ट

छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा लागू हुन सकेन : सभामुख विष्ट
विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ। आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो । बिष्टले सरकारले दलित र गौर दलित बिचको खाडललाई पुर्न हरेक मठ मन्दिरमा दलित ...

चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने

चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने
काठमाडौँ । अमेरिकामा सहित विश्वका २५ देशहरुमा हुदै आएको डान्सको चर्चित स्टेज वल्र्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्राएको हो । वल्र्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै बिजेताले पाउने पुरस्कार लगायतका बिष...