भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
काठमाडौं । भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् ।
तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहर...