खोटाङमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

खोटाङमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत
दिक्तेल– खोटाङमा मानसिक सन्तुलन गुमेकी एक महिला बलात्कृत भएको घट्ना ६ महिनापछि खुलासा भएको छ। जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि गाउँकै ३९ वर्षीय एककुमार राईले बलात्कार गरेको खुलेको छ। पीडित महिला करिब ६ वर्षअघिदेखि मानसिक सन्तुलन गुमाएर उपचाररत छिन्। तीनै महिला गर्भवती रहेको थाहा पाएपछि बलात्कारको घट्ना वाहिर आएको हो। हाल महिलाको ललितपुरस्थित एक अस्प...

प्रथम मगर साहित्य महोत्सवको समीक्षा

प्रथम मगर साहित्य महोत्सवको समीक्षा
बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा गत मंसिर २१ र २२ गते बुटवलमा सम्पन्न प्रथम मगर साहित्य महोत्सवको शनिबार समीक्षा सम्पन्न भएको छ । महोत्सवमा भएका विभिन्न गतिविधिको समीक्षासहित कार्यक्रम सम्पन्न गर्नका लागि संकलित आम्दानी खर्च सार्वजनिक गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट क्रियाशिल व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला ...

‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति

‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति
देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ। प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै 'ढोग दिया' जस्ता मौलिक शब्दहरूको दुरुपयोग गर्दै काली-कर्णाली क्षेत्रका परम्परा, संस्कार र संस्कृतिलाई होच्याउने प्रवृत्तिप्रति खेद व्यक्त गरेको हो। प्रतिष्ठानले यस्तो प्रवृत्तिले सामाजिक सद्भाव र ...

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत, कोषाध्यक्षमा गोलाप्रथाबाट भट्टराई निर्वाचित

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत, कोषाध्यक्षमा गोलाप्रथाबाट भट्टराई निर्वाचित
विराटनगर २० पुस । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित हुनु भएको छ । विराटनगरमा सम्पन्न १६ औं जिल्ला अधिवेशनमा निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र सुवेदीलाई १७ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको हो । गएराती सम्पन्न अन्तिम मतपरिणाम अनुसार वस्नेतले १०७ मत ल्याउनु भयो भने सुवेदीले ९३ मत प्राप्त गर्नु भएको थियो । प्याब्सन मोरङको बरिष्ठ उप...

०८२ मंसिरमा महाधिवेशन, विचार मिल्ने दलसँग एकता गर्ने राप्रपा नेपालको निर्णय

०८२ मंसिरमा महाधिवेशन, विचार मिल्ने दलसँग एकता गर्ने राप्रपा नेपालको निर्णय
काठमाडौं– राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको पार्टी केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवा...

धरानको चर्चमा बालिकामाथि यौन दुर्व्यवहार घट्नाः मिलापत्रका लागि पञ्चायती

धरानको चर्चमा बालिकामाथि यौन दुर्व्यवहार घट्नाः मिलापत्रका लागि पञ्चायती
विराटनगर– सुनसरीको धरानस्थित ‘हिसप चर्च’मा ८ र ९ वर्षीया दुई बालिकालाई अर्धनग्न बनाएर सार्वजनिक मञ्चमा उभ्याइएको भनिएको घटना मिलापत्र गरेर टुङ्ग्याउन ‘पञ्चायती’ बसिरहेको खुलासा भएको छ। क्रिश्चियन धर्मका अगुवाहरु जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकामा धाईरहेका छन्। सुरुमा यो घट्ना ‘क्रिसमस डे’ को दिन भएको भनिएको थियो। तर, अहिले यो घट्ना २९ मङ्सिरको भनिएको छ। जा...

एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो

एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो
काठमाण्डौ – एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बागमती युथ क्लब हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले बागमतीलाई ५–१ गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेस...

प्रगति विनायक जेष्ठ नागरिक समाजको पाचौ वार्षिक साधारणसभा सम्पन्न

प्रगति विनायक जेष्ठ नागरिक समाजको पाचौ वार्षिक साधारणसभा सम्पन्न
विराटनगर, पुस २० गते । प्रगति विनायक जेष्ठ नागरिक समाज विराटनगर–८ ले पाँचौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरका छन् । साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभाका सदस्य माननीय खड्क बहादुर बस्नेतले दियो बालेर समुद्घाटन गर्दै भने समाजमा रहको जेष्ठ नागरिकहरुको आवश्यकतालाई परिपुर्ति गर्ने कर्तव्य राज्यको हो । सोही अनुरुप राज्यले जेष्ष्ठ नागरिक भत्ता समेत दिदै आएको छ । हामी आ–आफ्नो समाजमा रहको...

बेलायतको संसदभित्र सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता कोइराला बेलायत जाँदै

बेलायतको संसदभित्र सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता कोइराला बेलायत जाँदै
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्न बेलायत जाने भएका छन् । बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् । प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा स...

आमा बन्दै गायिका मेलिना मैनाली

आमा बन्दै गायिका मेलिना मैनाली
काठमाडौं । गायिका मेलिना मैनाली आमा बन्ने भएकी छन् । गायिका मैनालीले आफ्नो आमा बन्ने सुन्दर अनुभवको जानकारी आफ्ना फ्यानसँग शेयर गरेकी छन् । गायिका मैनालीले गायक कमल खत्रीसँग विवाह गरेपछि यस खुसीको समाचार सार्वजनिक गरेकी हुन् । फेसबुकमार्फत आमा बन्ने खबर सार्वजनिक गर्दै मेलिना मैनालीले लेखेकी छिन्, “आफूलाई आमा बन्ने यो सुन्दर शौभाग्यको अनुभूति गर्दैछु ।” उनले आगामी जीवनका नयाँ अध्यायलाई स्वागत ग...