प्रगति विनायक जेष्ठ नागरिक समाजको पाचौ वार्षिक साधारणसभा सम्पन्न
विराटनगर, पुस २० गते । प्रगति विनायक जेष्ठ नागरिक समाज विराटनगर–८ ले पाँचौ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरका छन् ।
साधारण सभाका प्रमुख अतिथी कोशी प्रदेश सभाका सदस्य माननीय खड्क बहादुर बस्नेतले दियो बालेर समुद्घाटन गर्दै भने समाजमा रहको जेष्ठ नागरिकहरुको आवश्यकतालाई परिपुर्ति गर्ने कर्तव्य राज्यको हो । सोही अनुरुप राज्यले जेष्ष्ठ नागरिक भत्ता समेत दिदै आएको छ । हामी आ–आफ्नो समाजमा रहको...














