इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु, सेनाको टोली पुग्यो

इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु, सेनाको टोली पुग्यो
इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि शङ्कास्पद बस्तु फेला परेको छ। उपमहानगर पालिकाको गेट अगाडि कालो झोलामा तार सहितको शङ्कास्पद बस्तु फेला परेको हो। पालिकाको कार्यालय परिसर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको छ। सम्वेदनशिल स्थानमा शंकास्पद वस्तु फेला परेपछि अहिले नेपाली सेनाले घेरा हालेको छ। शङ्कास्पद बस्तु डिस्पोजल गर्न सेनाको टोली आएको प्रहरीले जनाएको छ।

पौष १६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष १६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आक्षेप लगाउनेहर...

राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री

राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न नसकेको बताउनुभएको छ । सरकार परिवर्तन भइरहँदा नीति पनि परिवर्तन हुने गरेकाले अर्थतन्त्रमा समस्या देखिएपनि पछिल्लो समयमा देशको अर्थतन्त्र सही दीशामा गएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । सोमबार विराटनगरमा एभिन्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले दुई ठुला...

तराई मधेशको हुस्सु बुधवारसम्मै रहने सम्भावना

तराई मधेशको हुस्सु बुधवारसम्मै रहने सम्भावना
काठमाण्डाै – अबका केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने जलवायुविज्ञले बताएका छन् । मधेश प्रदेशदेखि पश्चिम तराईको कञ्चनपुरसम्म लागेको हुस्सु अझै तीन/चार दिन कायम रहने सम्भावना रहेको जलवायु विपद‍् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केही ठाउँमा हुस्सु हटे पनि तराई, मधेश र खोँचहरूमा लागेको हुस्सु बुधवारसम्म कायमै रहने सम्भावना छ । तराई ...

भैंसीले बाघ मारेको गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु

भैंसीले बाघ मारेको गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु
हेटौंडा– ४ महिनाअघि भैसींले बाघ मारेको मकवानपुरको मनहरी गाउँपालिकामा आईतबार साँझ बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। मनहरी गाउँपालिका–५, बसन्तपुर गुम्बाटोलका धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमायाको बाघको आक्रमणमा मृत्यु भएको हो। घरनजिकैको खोल्सामा घाँस काट्न गएका बेला साँझ करिव ५ बजे वृद्धालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट क...

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
विराटनगर । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पु...

१७ स्वर्णसहित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई

१७ स्वर्णसहित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपाललाई
काठमाण्डौ – भारतको पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनशिपको उपाधि नेपालले जितेको छ । प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण पदक जितेर उपाधि हासिल गरेको हो । नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीले ५ रजत र २ कास्य पदकसमेत प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाली खेलाडी रिमा कुमालले ६८ किलो तौल समूहमा भारत र श्रीलङ्काका प्र...

वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउन आवस्यक : कोशी प्रदेश प्रमुख खापुङ

वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउन आवस्यक : कोशी प्रदेश प्रमुख खापुङ
विराटनगर १४ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनु भएको छ । नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु निस्वार्थी,लगनशील र मानवजगतको शुभचिन्तक हुन्छन् । उनीहरुको स्वार्थ नै मानव जीवनलाई सुखी र खुशी ब...

सङ्घीय शिक्षा ऐन चाँडै आउने –शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री भट्टराई

सङ्घीय शिक्षा ऐन चाँडै आउने –शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री भट्टराई
मोरङ,१४ पुस ः शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै आउने बताउनु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा उहाँले सङ्घीय शिक्षा ऐनले संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढी सकेकोले चाँडै आउने र कायान्वयनमा आउने विश्वास जनाउनु भयो । मन्त्री भट्टराईले ...

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन
काठमाडौं १४ पुस। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।   काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो ।  कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्र...