गायिका मेलिना राईको आवाजमा ” चिरविर चिरविर ” भिडियो सहित

गायिका मेलिना राईको आवाजमा ” चिरविर चिरविर ” भिडियो सहित
आर पोखरेल ,काठमान्डाँै । लोकप्रिय गायिका मेलिना राई र गायक नवराज घिसिङको आवाजमा निकै रोमान्टिक ” चिरविर चिरविर ”गीतको भिडियो सलिना म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । प्रस्तुत गीतमा प्रेम र रोमान्सको समिश्रण रहेको छ । गीतमा नवराज घिसिङको शब्द तथा अलि खानको संगीत रहेको छ । आफनी प्रेमीकालाई सुसेल्दै मायालुलाई बोलाउदै गएको कुरालाई गीतमा समेटिएको छ । सुरेश श्रेष्ठको छायाँक...

‘म यस्तो गीत गाउँछु २’मा पल र पूजाको जोडी

‘म यस्तो गीत गाउँछु २’मा पल र पूजाको जोडी
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शुभ–मुहूर्त गरिएको छ । मंगलबार गोखराको मनकामना मन्दिरमा पूजाआजा गरि चलचित्रको शुभ–मुहूर्त गरिएको हो । चलचित्रमा पल शाह र पूरा शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रलाई ‘म यस्तो गीत गाउँछु’कै निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको हुन् । मुहूर्त समारोहमा निर्देशक थापा, अभिनेता पल र अभिनेत्री पूजा सहभागी थिए । ‘म यस्तो गीत गाउँछु’मा पल र पूजाक...

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
काठमाडाैं। देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ। टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ। टेलिकमले हालै जल तथा...

गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी

गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी
चर्चित भारतीय गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । बलिउड फिल्ममा -याप गीत लेख्ने तथा गाउने कामले प्रसिद्धी कमाएका हनी सिंहलाई आफ्नो गीतमा महिला विरुद्ध अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेको छ । पंजाबको राज्यको महिला आयोगले पंजाबको मोहाली स्थित मतौर प्रहरी कार्यालय उजुरी दिएको बताइन्छ । हालसालै रिलिज भएको ‘मखना’ बोलको गीतमा उनले अति छाडा र खेदजनक शब्दको प्रयोग गरेको भन्दै सामा...

नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार

नेपाली फिल्ममा काम गरेका बलिउड कलाकार
नेपाली कलाकारहरुको चाहना बलिउडप्रति पनि रहेको देखिँदै आएको छ । भने जस्तो यात्रा नभए पनि केही कलाकारहरुले बलिउड फिल्ममा अभिनय गरेका छन् भने कोही आज पनि संघर्षको क्रममा रहेका छन् । तर तीनै बलिउडका कलाकारहरु पनि नेपाली पर्दामा देखिएका छन् । आउनुस जानौँ ती बलिउड कलाकारहरुको बारेमा जसले नेपाली फिल्ममा काम गरेका छन् । सुकविन्दर सिंह ः निर्देशक आकास अधिकारीको बलिउडकर्मीहरुसंग राम्रो हेलमेल रहेको छ । त...

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमागाइ को छायांकन , नविन निरौलाको सम्पाद...

गायक कृष्ण क्षेत्रीको आवाजमा “मनपरेको फुल” भिडियो सहित ।

गायक कृष्ण क्षेत्रीको आवाजमा “मनपरेको फुल” भिडियो सहित  ।
आर पोखरेल, काठमान्डौँ । सन मुन मोसन पिक्चर ग्रुपको प्रस्तुतीमा गायक कृष्ण क्षेत्रीको आवाजमा रहेको “ मनपरेको फुल” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेम र प्रेमिल मनका भावनालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण क्षेत्रीको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमिकालाई भावनात्मक रुपमा मन पराउने गरेको कुरालाई गीतमा समेटिएको छ । अमृत गुरुङको एरेन्ज गीतमा रहेको छ । विरेन्द्र ...

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?

मानिसहरु सम्बन्धमा हुँदा पनि किन दिन्छन् धोका ?
बीबीसी । अमेरिकाका राष्ट्रपति माइक पेन्स कुनै पनि बाहिरी महिलाका साथ एक्लै डिनर वा लञ्चमा जाँदैनन् । उनको भनाइमा यो नियम उनले पत्नी केरनप्रति बफादारीका लागि बनाएका हुन् । उनलाई पत्नीप्रति आस्थावान बन्ने प्रेरणा धार्मिक आस्थाका कारणले मिल्ने गरेको छ । कतिपय मानिस माइक पेन्सको यो नियमको तारिफ गर्छन् भने केहीको भनाइमा उनको नियम अरु महिलाको अपमान हो । माइक पेन्सको फैसला कुनै अनौठो कुरा भने होइन...

फिल्म ‘यो माया कस्तो माया’ को ‘हुन्न है’ सार्वजनिक

फिल्म ‘यो माया कस्तो माया’ को ‘हुन्न है’ सार्वजनिक
चलचित्र 'यो माया कस्तो माया'को 'हुन्न है' बोलको गीत सार्वजनीक गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । किशान पोखरेलको निर्देशनमा तयार चलचित्र 'यो माया कस्तो माया'को रिलिज मिति भने तय गरिएको छैन । चलचित्र असोज सम्ममा रिलिज हुने बताउदै निर्देशक पोखरेलले चलचित्र पूर्ण रुपमा प्रेमकथामा आधारीत रहेको पनि खुलाएका छन् । चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको स...

सरिताको ‘उडेर जाऊँ’ सार्वजनिक

सरिताको ‘उडेर जाऊँ’ सार्वजनिक
काठमान्डौँ । सरिता लिङ्देनको रचना रहेको ‘उडेर जाऊँ’ बोलको गीत यूटुबमा सार्वजनिक भएको छ ।मञ्जुल मितेरीको संगीत रहेको यस गीतमा बादल लिम्बूको संगीत संयोजन र अञ्जु पन्तको स्वर रहेको छ । त्यस्तै, सत्यराज चौलागाईंको निर्देशन रहेको यस गीतको म्यूजिक भिडीयोमा अहिलेका ब्यस्त कलाकारहरु रीमा बिश्वकर्मा र निराजन प्रधानले अभिनय गरेका छन् । आफ्नो पहिलो प्रश्तुतीस्वरुप हाईलाईट्स नेपालबाट गीत सार्वजनिक भएसँगस...