जनप्रतिनिधिद्वारा अनुदान कटौैती नगर्न ध्यानाकर्षण

जनप्रतिनिधिद्वारा अनुदान कटौैती नगर्न ध्यानाकर्षण
काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अ...

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा

मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा
जनकपुर, १२ पुस ।  मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूकोे सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्ने सम्झौता गरेको छ ।  गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारहरूको सामूहिक दुर्घटना तथा औषधि उपचार (स्वास्थ्य) बीमा गर्न शुक्रबार एक कार्यक्रमकाबिच राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्य क्षेत्रसमेत रहेक...

पौष १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

पौष १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा...

मिसन २०८५ रणनीति सफल वनाउने मनमोहनका उपकुलपतिको प्रतिबद्धता

मिसन २०८५ रणनीति सफल वनाउने मनमोहनका उपकुलपतिको प्रतिबद्धता
विराटनगर , १२ पुस उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन नियुकित्त भएका डा सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०७५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीबाट ११ पुस विहान पुन नियुक्त्ति भएर सपथग्रहण लिइसकेपछि पदभ...

न्यानो कपडा कम्बल बितरण

न्यानो कपडा कम्बल बितरण
बिराटनगर, पुस १२ गते । मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ । पुस १२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी व...

धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको सरकारको भनाइ

धेरै पालिकाहरुको वेबसाइटमा समस्या, खुलाउने प्रयास भइरहेको सरकारको भनाइ
काठमाण्डौ – देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिनुभयो । वेबसाइटमा समस्या रह...

मुख्यमन्त्री कार्की ः मनमोहन प्राविधिक विश्वविद्यालय उपकुलपति शपथ ग्रहण

मुख्यमन्त्री कार्की ः मनमोहन प्राविधिक विश्वविद्यालय उपकुलपति शपथ ग्रहण
मोरङ ,११ पुस ः कोशी प्रदेशका मुख्यमन्त्री एवं मोरङ वुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति हिक्मतकुमार कार्कीले विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेललाई चार बर्षका लागि नियुक्त गर्नु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज एक समारोहको आयोजना गरी मुख्यमन्त्री कार्कीले उपकुलपति पोखरेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण समारो...

अख्तियारले अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ–मुख्यमन्त्री कार्की

अख्तियारले अनुसन्धान द्रुतगतिमा गर्नुपर्छ–मुख्यमन्त्री कार्की
मोरङ,१२ पुस ः कोशी प्रदेशका म्ख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान दु्रतगतिमा गर्नुपर्ने बताउनु भयो । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा विहिवार विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरी कार्यक्रममा उहाँले अनुसन्धानको क्रममा मुद्दा लाग्ने भए कार्य आगाडि वढाउनु पर्छ अन्यथ...

मेयरलाई सँगै लिएर समस्या र सुझाव सुन्न जनताको घरदैलोमा पुग्दै कोइराला

मेयरलाई सँगै लिएर समस्या र सुझाव सुन्न जनताको घरदैलोमा पुग्दै कोइराला
विराटनगर ÷ संघीय सांसद डा. शेखर कोइरालाले आफ्ना क्षेत्रका जनतासितको भेटघाटको क्रमलाई बाक्लो बनाएका छन् । निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले जनताको घरदैलोमै पुगेर समस्या र सुझाव लिने क्रमलाई विगतमा भन्दा बाक्लो बनाएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साथैमा लिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने...

ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सबैले अनुशरण गर्नुपर्छ ः मेयर कोइराला

ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सबैले अनुशरण गर्नुपर्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकले प्राप्त गरेका अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ र विराट ज्येष्ठ नागरिक समाज विराटनगर महानगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले किताबको ठेलीमा ...