मेयर कोइरालाद्वारा ४ करोडको लागतमा बन्ने नहर सडकको अनुगमन

मेयर कोइरालाद्वारा ४ करोडको लागतमा बन्ने नहर सडकको अनुगमन
विराटनगर ÷ विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ । विराटनगर–४ राजवंशीचोक पश्चिम पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको छ । त्यसका लागि ठेक्का लागेर निर्माणसमेत सुरु भइसकेको छ । निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गर्नुभएको छ । महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न ला...

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता”

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण, “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता”
मोरङ, २०८१ पुस ०८ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले “हर दुखःसुखमा प्रहरीको साथ र सहयोग गर्ने प्रतिबद्दता” व्यक्त गर्नु भएको छ । पुस ८ गते निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय मोरङमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्...

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम

पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
बिराटनगर, २०८१ पुस ०८ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पुस ८ गते अपरान्ह कार्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले बिभिन्न संचार माध्यममा आवद्द रहेका संचारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ । भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कान...

आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आधारहीन आरोप होइन, आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने सुझाव दिनुभएको छ । काउन्सिलले नियमितरूपमा नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि गर्दै आइरहेको आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलामा उहाँले आधारहीन एकपक्षीय आरोप, नकारात्मकता र पक्षधरताले सञ्चार माध्यमकै बद्...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया 
विराटनगर ÷ अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरेको छ । महानगरले वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीका क्षेत्रमा का...

एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न

एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो । कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिनुभएको थियो । उहाँले शिक्षकहरुलाई फोल्डस्कोप (सानो ...

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
विराटनगर / विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्र...

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
बाजुरा, पुस ७ गते । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ म...

चरित्रहत्या हुने गरी भीडीओ बनाएर भाईरल बनाएपछि गायिका समिक्षा अधिकारी साईबर व्युरोमा

चरित्रहत्या हुने गरी भीडीओ बनाएर भाईरल बनाएपछि गायिका समिक्षा अधिकारी साईबर व्युरोमा
काठमाडौँ– गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा जाने बताएकी छिन्। एआई प्रयोग गरेर आफ्नो चरित्रहत्या हुने भिडिओ बनाइएको भन्दै अधिकारीले आपत्ति जनाएकी छिन्। त्यस विरुद्ध साइबर ब्यूरोमा जाने उनले फेसवुक मार्फत जनाएकी छिन्। ‘एआई प्रयोग गरि मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चि...

राष्ट्रिय जागृतिलाई हराउँदै एनआरटी झापा कपको फाइनलमा

राष्ट्रिय जागृतिलाई हराउँदै एनआरटी झापा कपको फाइनलमा
काठमाण्डौ – न्यूरोड टिम (एनआरटी) प्रथम झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा आज राष्ट्रिय जागृति क्लब इटहरीलाई पेनाल्टी सुटआउटमा हराउँदै एनआरटी फाइनलमा पुगेको हो । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । एनआरटीले राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले हरायो । ...