आधुनिक गीत “टुक्रेको मुटु“( भिडियो सहित)
काठमान्डौँ ।
नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन । गीतमा शब्द सविन सिलवाल र संगीत राजु विरहीको रहेको छ
पछिल्लो समयमा निकै रुचाइएका गायक ...














