आफ्नो डिभोर्सको खबर छाप्ने म्यागाजिनविरुद्ध केस गर्दै प्रियंका र निक
एजेन्सी, चैत २०
अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनस पछिल्लो समय चर्चामा छन् । यी दुईबीचको सम्बन्ध बिच्छेदका खबरले यी दुई चर्चामा रहेका हुन् ।
गत अप्रिल १ मा यी दुईबीच डिभोर्स हुँदै भन्ने थुप्रै समाचारहरू आए । केही समयअघि मात्र विवाह बन्धनमा बाँधिएका यो जोडीले सम्बन्ध बिच्छेद गर्ने भन्ने समाचारहरू भारतीय सञ्चारमाध्यममा मात्र नभए अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उत्तिकै स्थान दिएर छापेक...














