गायक राजु बिरही र गिता बुढाथोकि एउटै ठाउमा मृत अबस्थामा भेटीए

गायक राजु बिरही र गिता बुढाथोकि एउटै ठाउमा मृत अबस्थामा भेटीए
आर पोखरेल, काठमान्डौँ, बहुमुखी प्रतिभाका धनी चर्चित गायक राजु बिरहीले यसपाली फरक धारको बियोगान्त गित सार्बजनिक गरेका छन । बिरही स्वयं आफ्नै आवाज , अभिनय र निर्देशनमा रहेको उक्त गित छैन बाच्ने आसले रिलिज हुने बितिकै चर्चा बटुल्दै छ । हरेक बिषयलाई आफ्नो सिर्जनामा समेट्न सिपालु राजु बिरहीको उक्त गितमा महिला आवाजमा सिता लामा र अभिनयमा मोडेल गिता बुढाथोकीले साथ दिएका छन र उक्त गितको भिडियोमा गिताको ...

युट्युवमा चर्चित बन्दै मेरी आमाको भिडियो

युट्युवमा चर्चित बन्दै मेरी आमाको भिडियो
मनोरञ्जन दिने रमाइला गीतले बजारमा चर्चा कमाइरहेको समयमा " मेरी आमा " बोलको नन कमर्सिएल गीतले सोर्ता र दर्शकको मन जित्दै छ। यसअघि " मंगली " बोलको गीत लेखेर चर्चा कमाएका गीतकार प्रलाद शाहले " मेरी आमा " गीत लेखेका हुन। हिर्दय स्पर्शी यस गीतलाई युट्युवमा दश लाख भन्दा बढी दर्शकले हेरिसकेका छन भने हजारौ दर्शकले यो गीतको बारेमा मन छुने प्रतिक्रिया जनाएका छ्न। चर्चित गायिका मेलीना राईको आवाज रहेक...

बलिउड अभिनेता अजय देवगण बारे यस्ता रोचक र अनौठा तथ्य जान्नुहोस् जुन पढेर छक्क पर्नुहुनेछ

बलिउड अभिनेता अजय देवगण बारे यस्ता रोचक र अनौठा तथ्य जान्नुहोस् जुन पढेर छक्क पर्नुहुनेछ
बलिउडमा अभिनेता अजय देवगणको आफ्नै स्थान छ । अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा समेत सक्रिय उनी एक्सन, लभ तथा कमेडी जुनसुकै विधामा पनि उत्तिकै फिट छन् । अप्रिल २ मा ४९ वर्ष पुगेका उनै अजयबारे भारतीय अनलाइनले विविध रोचक तथ्य प्रस्तुत गरेका छन् । १. अजयलाई घरमा राजु भनेर बोलाइन्छ । उनले बिकम पास गरेका छन् ।२. अजयका बाबु वीरु देवगण चर्चित द्वन्द्व निर्देशक हुन् । उनले अजयलाई फिल्ममा ल्याउनका ल...

पाकिस्तानी नागरिकता त्यागेका गायकले भारतको प्रशंसा गर्दा भनियो ‘गद्धार’

पाकिस्तानी नागरिकता त्यागेका गायकले भारतको प्रशंसा गर्दा भनियो ‘गद्धार’
भारत र पाकिस्तानबीचको लडाइको कारण भारतीय र पाकिस्तानी कलाकारहरुबीच सामाजिक सञ्जालमा लडाई नै परिरहेको छ । स्वभाविक नै हो कर्मस्थल जुन भए पनि जन्मभुमिको माया छुट्टै हुन्छ त्यसैले बलिउडमा काम गरिसकेका पाकिस्तानी कलाकारहरुले भारतको बिरुद्धमा आवाज उठाईरहेका छन् भने बलिउड कलाकारहरुको पाकिस्तानको बिरोध गर्दे तीनका कलाकारहरुमाथि बलिउडमा प्रतिवन्ध लगाउनु पर्ने बताईरहेका छन् । यसैबीच भारतको प्रशंसा गर्दा ...

लण्डन रिर्टन्स नायिकासंग आर्यनको रोमान्स

लण्डन रिर्टन्स नायिकासंग आर्यनको रोमान्स
नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समय लण्डन रिर्टन्स नायिका नायिकाहरु धेरै देखिएका छन् । लण्डनमै बसेर नेपाली सिनेमा क्षेत्रमा नेम र फेमका लागि आएका नायिकाहरुमा पर्छिन् मिरुना मगर । लालपूर्जाबाट डेब्यु गरेकी यी नायिकाको अहिलेसम्म २ वटा फिल्म मात्र रिलिज भए । उनको पछिल्लो पटक रिलिज भएको फिल्म हो रोज । उनको हातमा फिल्म नभएका होईनन् तर फिल्मकै कारण भने उनले भने जस्तो लोकप्रियता कमाउन सकिनन् ।   ...

आज नायिका प्रियंका कार्कीको जन्मदिन , कति बर्ष भइन त ?

आज नायिका प्रियंका कार्कीको जन्मदिन , कति बर्ष भइन त ?
काठमाडौँ – सेलिब्रिटीले आफ्नो उमेर लुकाउने दिन अब गए ।आज नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका प्रियंकाको ३२ औ जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्री मध्य प्रियंका पनि पर्छिन् ।अभिनेत्रि प्रियंकाले फिल्मको सानो भूमिका होस् या म्युजिक भिडियो उनि सबैलाई उत्तिक्कै महत्व दिन्छिन् । उनी बुबा भुपेन्द्र र आमा रक्षाबाट २०४४ साल फागुन १५ गते काठमाडौँमा जन्मिएकी हुन् ।   चलचि...

भारतीय साङ्गीतिक रियालिटी शोमा चम्किँदै नेपाली २ बालक

भारतीय साङ्गीतिक रियालिटी शोमा चम्किँदै नेपाली २ बालक
काठमाडौँ । 'बचना ए हसीनों, लो मैं आ गया…' सुनसरीको इटहरी उपमहानगरपालिका का ११ वर्षीय बालक प्रितम आचार्यले भारतको जी टिभीको साङ्गीतिक रियालिटी शो 'सारेगमप लिल च्याम्प्स'को आइतवारको प्रसारणमा गीत गाउँदा त्यहाँको माहोल एकाएक तात्न पुग्यो। भारतीय गायिका ऋचा शर्मा तथा गायकद्वय शान तथा अमाल मल्लिक उनको गीत सुनेर निकै हौसिएका थिए। निर्णायकहरूको ठूलो समूह 'ग्रान्ड ज्युरी'ले प्रितमलाई शतप्रतिशत अङ्क दिय...

डेनीका छोरा बलिउडमा डेब्यु गर्दे

डेनीका छोरा बलिउडमा डेब्यु गर्दे
बलिउडमा यतिबेला स्टार किड्सहरुको डेब्यु धमाधम भईरहेको छ । स्टार किड्सबीच रोचक प्रतिष्पर्धा भईरहेको बेला बलिउडका चर्चित खलनायक डेनी डेन्जोङपाको छोराले पनि डेब्यु गर्ने भएका छन् । बलिउडमा खतरनाक भिलेनसंगै चरित्र अभिनेतामा निकै रुचाएका डेनीका छोरा रिनजिङले स्क्वाडमाफर्त डेब्यु गर्न लागेका हुन् । एक्सन थ्रिलर जनरामा निर्माण हुन लागिरहेको सो फिल्मका लागि रिनजिङले यतिबेला फिजिकल फिटनेशका लागि निकै मेहनत...

चितवनकी चेली तिवारीलाई संगित स्टार २०१८को अवार्ड

चितवनकी चेली तिवारीलाई संगित स्टार २०१८को अवार्ड
चितवन, फागुन १५ । संगित स्टार २०१८को डान्सिङ तर्फको अवार्ड चितवनकी चेली मनिला तिवारीले जितेकी छन् । देशभरका दुई हजार एक सय ८० जनालाई पछि पार्दै भरतपुर महानगरपालिका ११ भोजाडकी मनिला तिवारीले अवार्ड जितेकी हुन् । संगीत फिल्मी प्रा.लिले देशका विभिन्न जिल्लामा पुगेर अडिसन लिएको थियो । एक वर्ष अघि सुरु भएको संगित स्टार २०१८को फाईनल फागुन १२ गते राति काठमाण्डौँमा भएको थियो । अवार्ड संगै तिवारीले दुई...

स्रष्टाहरुका अभिभावक रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, अधिकारीसहित ७ जनाको निधन

स्रष्टाहरुका अभिभावक रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, अधिकारीसहित ७ जनाको निधन
काठमाडौं । स्रष्टाहरुको बौद्धिक, नैतिक र आर्थिक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा हेलिक...