धरानमा बृहत सांगीतिक कार्यक्रम हुने

धरानमा बृहत सांगीतिक कार्यक्रम हुने
धरान, फागुन  १४ । धरानको धरान सभा गृहमा हाम्रोे सुर सरगमको आयोजनामा चैत्र २३ गते धरान उपमहानगरपालिकाका मेयर बाट बृहत सांगीतिक कार्यक्रम हुने भएको छ । साँगीतिक कार्यक्रममा अहिलेका चर्चित गायक  कुशल थलङ राई , बरिष्ट संगितकार ओम प्रकाश राई , हास्य कलाकार उमेश राई (फुलन्देको आमा ), गायक तथा संगीतकार महेन्द्र राई ,गायिका दिपा तामाङ लाई आमन्त्रित गरिएको समुहका अध्यक्ष चन्द्र सोताङ राईले जानकारी दिए । ...

नाटकले वर्तमान र भविष्य देखाउँछ : प्रधानमन्त्री

नाटकले वर्तमान र भविष्य देखाउँछ : प्रधानमन्त्री
काठमाडौँ, १४ फागुन (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नाटक महोत्सवको हिजो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।।” सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सका...

राजेश र भुवनको गफ कसले पत्याउने ?

राजेश र भुवनको गफ कसले पत्याउने ?
नेपाली सिनेमा क्षेत्रमा महानायकको उपाधी पाएका राजेश हमाल र सदाबहार नायक भुवन केसीबीच कुनै बेला थियो जुन बेला उनीहरुको सम्बन्ध राम्रो थिएन । एकअर्काका कडा प्रतिष्पर्धीसमेत रहेका यी दुई नायकले एकसाथ फिल्ममा काम भने नगरेका होईन्न् । जब यी दुई भेटछन् मजाले बोल्छन् हास्छन् तर पनि राजेश र भुवन दुबैको मनमा कटक्क भने हुन्छ । भुवन राजेशलाई महानायक भन्दा त्यती खुसी हुदैनन् । जसले बढि हिट फिल्म दिएको हुन्छ त...

पाकिस्तानीलाई कुकुर भनेका परेश लगायत बलिउडकर्मीले हवाई हमलापछि यस्तो भने

पाकिस्तानीलाई कुकुर भनेका परेश लगायत बलिउडकर्मीले हवाई हमलापछि यस्तो भने
कश्मिरमा भएको आक्रमणपछि बलिउडमा पनि पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाईएको छ । पुलवामा भएको ४६ जना सेनाको ज्यान जाने गरी भएको हमलापछि बलिउडमा पनि पाकिस्तानी कलाकारहरुमाथि प्रतिवन्ध लगाउनु पर्ने आवाज उठेको थियो । घटनापछि बलिउडकर्मीहरुमाझ पनि पाकिस्तानलाई लिएर आक्रोस बढेको थियो । परेश रावलले त पाकिस्तानीलाई कुकुर नै भने भने कतिले भारतले यसको जवाफ पाकिस्तानसंग लिनु पर्ने बताए । आज भारतले पाकिस्ता...

सत्यम शिवम सुन्दरमको छायाँङकन दमकबाट शुरु

सत्यम शिवम सुन्दरमको छायाँङकन दमकबाट शुरु
बविना बस्नेत , दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माणमा नेपाली कथानक चलचित्र “सत्यम शिवम सुन्दरम“ को सोमबारदेखि छायाङकन शुरु भएको छ । दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट छायाङकन शुरु गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए । चलचित्रको अधिकांश भाग प्रदेश १ मै सुटिङ हुने उनले जनाए । चलचित्रका निर्माता धनराज सुब्बाले चलचित्रको माध्यमबाट प्रदेश ...

‘द म्यान फ्रम काठमाण्डू’को रिलिज चेत्र १ मा

‘द म्यान फ्रम काठमाण्डू’को रिलिज चेत्र १ मा
फागुन १३ । ‘द म्यान फ्रम काठमाण्डू’को टोली प्रचार प्रसारका लागि चितवन सम्म आईपुगेको छ । चैत्र १ गते देशभर रिलिज हुन लागेको सिनेमाको टोली चितवन आईपुगेको हो । चलचित्रको टिमले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा चलचित्रलाई प्रर्दशनमा आउन लागेको जानकारी दिएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ प्रयोग भएको निर्माता नखिम उद्दि...

‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै , आर्यन-नम्रता दोहोरिएलान् ?

‘मेरो एउटा साथी छ’ को सिक्वेल बन्दै , आर्यन-नम्रता दोहोरिएलान् ?
लभस्टोरीमा फिल्म बनाउन माहिर मानिएका निर्देशक सुर्दशन थापाको करियरमा ठुलो स्थान लिएको फिल्म हो मेरो एउटा साथी छ । उनको डेब्यु निर्देशनमा तयार भएको यो फिल्म दर्शकहरुले अध्याधिक रुचाएको फिल्म हो । यही फिल्मबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी पनि हिट भएको थियो । अब यही फिल्मको पनि सिक्वेल बन्ने भएको छ । आइकोर फिल्मसको व्यानरमा निर्माण हुन लागिरहेको सिक्वेललाई भने दिनेश राउतले निर्देशन गर्ने भएक...

हेमन्त कान्छा रसाइलीको स्वर लय र सपना रसाइली को शब्द मा “खै सरकार” आयो (भिडियो सहित)

हेमन्त कान्छा रसाइलीको स्वर लय र सपना रसाइली को शब्द मा “खै सरकार” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । केहि दिन अगी मात्र पशुपति शर्मालाई "लुट्न सके लुट कान्छा" ले विवादमा तानेको समय नबित्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सारंगी बादक हेमन्त कान्छा रसाइलीले "खै सरकार" बोलको गीत बजारमा लिएर आएका छन् । उनले पनि पशुपति शर्माको "लुट कान्छा लुट" को जस्तै राजनैतिक दललाई देशको सम्वृद्धिको लागि कदम अगाडी बढाउन घचघच्याएका छन् । गीतमा हेम...

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार
हलिउड, अमेरिका। नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान...

विवाहको तयारीमा रहेका नायिका प्रियङ्का कार्कीका हुनेवाला श्रीमान आयुषमान यसरी परे ट्राफिक प्रहरीको फन्दामा (भिडियोसहित)

विवाहको तयारीमा रहेका नायिका प्रियङ्का कार्कीका हुनेवाला श्रीमान आयुषमान यसरी परे ट्राफिक प्रहरीको फन्दामा (भिडियोसहित)
काठमाडौँ – चर्चित जोडी आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । विवाहको तयारीमा रहेका यो जोडीको पछिल्लो समय निकै चर्चामा रहेका छन् । यसैक्रममा अभिनेता आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म ‘सुरक्षित यातायात’ सार्वजनिक भएको छ। यस शर्ट फिल्म ‘सुरक्षित यातायातु’शुभ मिडिया होमले निर्माण गरेको हो ।यस शर्ट फिल्ममा प्रियङ्का र...