अमृता भण्डारी , काठमान्डौँ , फागुन १८
बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट आधुनिक मोडल पुरुषको रुपमा को रुपमा अवार्ड बोष्टर म्युजिक अवार्डको हात अमन श्रेष्ठले पारेका छन छोटो समयमा नै अपार दर्शक तथा स्रोताको अपार माया र प्रेरणाको कारण आजको स्थानमा पुग्न सफल भएको उनले बताए ।
“तिम्रो आखाँको रंग” बोलको गीतबाट अवार्ड प्राप्त गरेका हुन् । उक्त गीतमा वविता श्रेष्ठको भिडियो निर्देशन तथा सञ्चिता शाही र अमन श्रेष्ठको अभिनय रहेको छ । सोही गितबाट बोष्टर म्युजिक अवार्ड–२०७५ को सर्वोकृष्ट आधुनिक नव मोडल पुरुषको उपाधी जितेका हुन ।

तपाईको प्रतिक्रिया