सर्वोकृष्ट आधुनिक नव मोडलको उपाघि अमन श्रेष्ठलाई

सर्वोकृष्ट आधुनिक नव मोडलको उपाघि  अमन श्रेष्ठलाई
अमृता भण्डारी , काठमान्डौँ , फागुन १८ बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट आधुनिक मोडल पुरुषको रुपमा को रुपमा अवार्ड बोष्टर म्युजिक अवार्डको हात अमन श्रेष्ठले पारेका छन छोटो समयमा नै अपार दर्शक तथा स्रोताको अपार माया र प्रेरणाको कारण आजको स्थानमा पुग्न सफल भएको उनले बताए । “तिम्रो आखाँको रंग” बोलको गीतबाट अवार्ड प्राप्त गरेका हुन् । उक्त गीतमा वविता श्रेष्ठको भिडियो निर्देशन तथा सञ्चिता ...

सर्वोकृष्ट लोकदोहोरी सर्जकको उपाधी राजेन्द्र पुरीलाई

सर्वोकृष्ट लोकदोहोरी सर्जकको उपाधी राजेन्द्र पुरीलाई
अमृता भण्डारी , काठमान्डौँ , फागुन १८ गीतकार राजेन्द्र पुरीलाई बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट लोकदोहोरी सर्जकको रुपमा को रुपमा अवार्ड जितेका छन । उनी सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल भए । “अछुत” बोलको गीतबाट अवार्ड पुरीले प्राप्त गरेका हुन् । उक्त गीतमा गीतकार राजेन्द्र पुरीको शब्द रहेको छ । सोही गितको बोलमा बोष्टर म्युजिक अवार्ड–२०७५ को सर्वोकृष्ट लोकदोह...

सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशककोे उपाधी बवितालाई

सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशककोे उपाधी बवितालाई
अमृता भण्डारी , काठमान्डौँ , फागुन १८ बोष्टर म्युजिक अवार्ड –२०७५ को सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशको रुपमा को रुपमा अवार्ड बोष्टर म्युजिक अवार्ड हात पारेकी छन ।महिला भएर पनि आजको दिन सम्म साथ र सहयोग पुयाउने सम्पुर्ण संगीतप्रेमी दर्शक तथा स्रोताले धन्यवाद समेत दिइन । “एक हजारको” बोलको गीतबाट अवार्ड बविताले प्राप्त गरेका हुन् । उक्त गीतमा वविता श्रेष्ठको भिडियो निर्देशन रहेको छ । सोही गितको...

पञ्चेबाजा गीत ‘इयाई पारुम है माया ’ भिडियो सहित

पञ्चेबाजा गीत ‘इयाई पारुम है माया ’ भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , फागुन १७ नेपाली मौलिक बाजा पञ्चेवाजाको विवाह तथा शुभ कार्यमा निकै प्रचलनमा आइरहेको छ । लोक सस्कृतिको सरक्षण गदैँ आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘इयाई पारुम है माया ’ गीतको भिडियो बजारमा आएको हो । ‘इयाई पारुम है माया ’ गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमाया गुरुङको आवाज रहेको छ । गीतलाई सर्वोकृष्ट रुपम...

कृष्ण वलि र रुपा वलिको सत्य घटनामा आधारित गित भिडियो सहित

कृष्ण वलि र रुपा वलिको सत्य घटनामा आधारित गित भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , फागुन १७ सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी ’ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत सार्वजनिक भएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । बास्तविक जिवन भोगाईमा तयार पारिएको गीतमा जिवनका कठिन मोडमा जिवन साथीले दिएको साथलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनी प्रेमीकाको सहयोगले गर्दा जिवनमा जिउनको लागी सहज भएको परिवेश लाई...

सपनाको गायन क्षेत्रमा प्रवेश

सपनाको गायन क्षेत्रमा प्रवेश
फाल्गुन १७, २०७५। रुपन्देहीको सैनामैना १ बह्रामाडाडामा बाबा राम बहादुर विक र आमा लक्ष्मी विकको कोखबाट माईलो सन्तानको रुपमा जन्मिएकी सपना २ बहिनी र १ भाईकी दिदी १ दिदीकी प्यारी बैनी हुन । स्कुल पढदा होस बस्दा खादा डुल्दा नेपाली लोक गितसंगित भनेपछि हुरुक्कै हुने गित एकपटक सुनेपछि दुरुस्तै मिठो आवाजमा गाईहाल्ने सपना उनको एउटै मात्र थियो सपना आफनो आवाजमा गित गाउने र राम्रो गायिका बन्ने ।। सानैदेखि ...

रमेशराज भट्टराईको होली यस्तो हुँदैछ साथमा टिकटक क्विन एभिलिनापनि (भिडियो सहित)

रमेशराज भट्टराईको होली यस्तो हुँदैछ साथमा टिकटक क्विन एभिलिनापनि (भिडियो सहित)
काठमाडौं, फागुन १५ । होली आउन अब केहिदिन मात्रै बाँकी छ तर राजधानिमा होली आउनु पुर्व कलकारहरु होली खेल्न थालेका छन् । बहुला गीत गाउने गायक रमेश राज भट्टराईले होलीलाई लक्षित गरेर फागुन १६ गते रिलिज गर्ने गीतको शूटिङ स्थलमा पुग्दा होली खेलिरहेको भेटिएको हो । टिकटक क्विन एभिलिना खड्का रमेशराज भट्टराई छोरा , अलिशा शर्मा राहुल छेत्री लगायतका कलकारहरु होली खेलिरहेका थिए । उक्त गीतलाई दीपेन्द्र तिमील्...

झिँगा धमाईएका हलमा अनमोलले ल्याउलान् दर्शक ?

झिँगा धमाईएका हलमा अनमोलले ल्याउलान् दर्शक ?
छक्का पञ्जा ३ , जय भोले र प्रसादपछि हलमा दर्शकहरुको उपस्थिती निकै उराठ लाग्दो छ । केही दिन अघि मात्र हल मालिकहरुले दर्शक नभएर झिँगा धपाएर बस्नु परेको बताएका थिए । हुन पनि यी फिल्महरुपछि रिलिज भएका कुनै पनि फिल्महरुले दर्शकहरुको साथ पाउन सकेन । सोही कारण पनि कतिले के हलमा दर्शकहरु आउन छक्का पञ्जा टिमको फिल्म र अनमोल , प्रदिप र पलकै फिल्म चाहिने हो भन्ने सम्मको टिकाटिप्पणीहरु भए । यस्तै चर्चाकाबीच आ...

‘मिसेस नेपाल ग्ल्याम’ को आवेदन खुल्ला

‘मिसेस नेपाल ग्ल्याम’ को आवेदन खुल्ला
काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’ को आवेदन खुला भएको जनाएको हो। विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविश्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रीति कार्कीले बताइन्। प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले...

प्रताप र प्रविसाको “गाजल“ बजारमा आउदैँ

प्रताप र प्रविसाको “गाजल“ बजारमा आउदैँ
बविना बस्नेत, काठमान्डौ , फागुन १७ गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको आवाजमा रहेको “गाजलु“ गीतको भिडियो बजारमा आउने भएको छ । प्रेम र रोमान्सलाई समावेश गरिएको गीतमा मायाका तरङहरुलाई समावेश गरिएको छ । राजेन्द्र पुरीको शब्द तथा नविन श्रेष्ठको संगीत सो गीतमा रहेको छ ।मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता पुरीको निर्देशनमा भिडियो तयार पारिएको हो । गाजलमा अमन श्रेष्ठ र सवज्...