काठमाडौं, फागुन १५ । होली आउन अब केहिदिन मात्रै बाँकी छ तर राजधानिमा होली आउनु पुर्व कलकारहरु होली खेल्न थालेका छन् । बहुला गीत गाउने गायक रमेश राज भट्टराईले होलीलाई लक्षित गरेर फागुन १६ गते रिलिज गर्ने गीतको शूटिङ स्थलमा पुग्दा होली खेलिरहेको भेटिएको हो ।

टिकटक क्विन एभिलिना खड्का रमेशराज भट्टराई छोरा , अलिशा शर्मा राहुल छेत्री लगायतका कलकारहरु होली खेलिरहेका थिए । उक्त गीतलाई दीपेन्द्र तिमील्सिनाले कोरियोग्राफ गरेकाथिए । रमेशराज भट्टराईको स्वरमा पहिलो होली गीत निकाल्दै गर्दा गायकले खुशी ब्यक्त गरेका छन् । उनी भन्छन् “हरेक होलिमा यस गीत बज्नेमा उनी निश्चिन्त देखिन्थे । भिडियो हेर्न यहाँ क्लिक गर्नुस

तपाईको प्रतिक्रिया