सञ्चारकर्मी सविताले चुमिन् गीतकारको तर्फबाट इन्करेजमेन्ट अवार्ड
चर्चामा रङ्गपत्रकार सविता पोखरेललाई गीतकारको रुपमा यात्रा गर्दा पहिलो गीतबाटै चर्चा मिलेको छ । हिजो सम्पन्न पाचौं छायॉछवि तीज म्यूजिक अवार्ड २०७५ को अवार्डमा उनले पहिलो गीत ‘बिरानो भो माइतीको आँगनी’ बोलको गीतबाट इन्करेजमेन्ट अवार्ड हात चुम्न सफल भएकी छिन् ।
सविताको गीत सार्वजनिक भएसँगै गीतका शब्दहरुको चौतर्फी प्रशंसा भइरहेको थियो । गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले समेत गीत मन परेको भ...














