सानु खतिवडा पाश्र्व गायनसंगै अभिनयमा

सानु खतिवडा पाश्र्व गायनसंगै अभिनयमा
काठमाडौं । आधा दशकदेखि नेपाली गीत, संगीत क्षेत्रमा लागिरहेकी सुरिलो स्वरकी धनी हुन् गायिका सानु खतिवडा । उनी सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् । वरिष्ठ संगित साधक प्रकाश गुरुङसंग संगीतको प्रशिक्षण लिएकी गायिका सानुले ‘पित्तलमा सुनको जलप छ ....’ बोलको गीत गायर यस क्षेत्रमा प्रवेश गरेकी हुन् । लोक, पप, आधुनिक...

दीपक रमणको श्रीकृष्णभजन्माष्टमीमा कृष्णभजन सार्वजनिक

दीपक रमणको श्रीकृष्णभजन्माष्टमीमा कृष्णभजन सार्वजनिक
काठकाडौं । पछिल्लो समयमा बजन कृतनका गीत र म्युजिक भिडियो सार्वजनिक गरिन थालिएको छ । यसै अवसरमा दीपक रमणले नयाँ भजन बजारमा ल्याएका छन् । हिन्दु, धार्मिक मान्यता र ग्रन्थमा श्रीकृष्ण भगवानलाई स्वयं भगवान विष्णुको अवतार मानिन्छ । सबै देउतामा कृष्ण सर्वश्रेष्ठ भनिएको छ । मानिसमा के विश्वास छ भने श्रीकृष्णको नाम लिंदामात्र पनि सबै पाप नष्ट हुन्छ । उनको भजन, किर्तन र भक्ति गर्नाले ठूलो पुण्य प्राप्त हुन...

काठमाडौमा रेक्स फेशन फयुजन आइकन २०१८ को पहिलो अडिसन सकियो

काठमाडौमा रेक्स फेशन फयुजन आइकन २०१८ को पहिलो अडिसन सकियो
काठमाडौ । काठमाडौमा भएको रेक्स फेशन फ्युजन आइकन २०१८को पहिलो अडिसन सकिएको छ । यसै साता हायत होटलमा पहिलो अडिसन लिइएको थियो । रेक्स फेशन होम प्रा लिको आयोजना र कलेज अफ सेन्टृल स्टेटको मुख्य प्रायोजनमा भएको पहिलो अडिसन राउन्डमा १७५जना युवातिहरु मध्येबाट २० जना प्रतियोगीहरु छनोट भएका छन । सो प्रतियोगीताको पहिलो अडिसनमा गेस्ट वाक का लागी तालिम गराउने गरि १५जना मध्य ५ जना रयाम वाकको तालिमका लागी छनो...

एलजि सिने सर्कल अवार्ड २०७५ भाद्र ३१ हुदै

एलजि सिने सर्कल अवार्ड २०७५ भाद्र ३१ हुदै
काठमाडौँ : विगत दुई वर्ष देखि निरन्तर हुदै आएको सिनेमा सर्कल नेपालको एलजि सिने सर्कल अवार्ड यस वर्ष यहि भाद्र ३१ गते काठमाडौँ महानगरपालिका स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा विगतमा एक सर्वाधिक रुचाईएको चलचित्र अवार्ड बन्न सफल बनेको थियो । अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लव भद्रकालिमा वर...

सर्जक तिलक बहादुर ओलीको शब्द सिर्जनामा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’ हेर्नुहोस भिडियो सहित

सर्जक तिलक बहादुर ओलीको शब्द सिर्जनामा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’ हेर्नुहोस भिडियो सहित
काठमान्डाँै,भदौ १६ । लोक दोहोरी सर्जक तिलक बहादुर ओली र सर्मर्पित मन पुष्कलको प्रस्तुतिमा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’गीतको भिडियो अहिले चर्चाको शिखरमा रहेको छ । गायिका पुर्णकला विसी र गायक सञ्जय विसीको गीतमा रहेको छ । गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा चित्रण गरिएको छ । जिन्दगीमा सगै जिउने बाचाँ कसम खाएका प्रेमिल जोडिहरु विभिन्न ब्याक्तिगत कारणबाट मायामा विछोडिदाको रोदनलाई गीतमा मार्मिक रु...

फेसबुक र जिमेलबाट विश्वभर निशुल्क

फेसबुक र जिमेलबाट विश्वभर निशुल्क
काठमाडौं । आगामी भाद्र ३१ गते जापानमा हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को भोटिङ प्रक्रिया भाद्र १५ बाट शुरु हुने आयोजक संस्था सुर्य कर्पोरेशनले जनाएको छ । फिल्म र संगीत दुई तर्फबाट १२ वटा विधामा अवार्ड वितरण गर्न भोटिङ गर्नुपर्नेछ । गुगल एकाउण्टमा मेल आईडी हुनेहरु र फेसुबुक आईडी हुनेहरुले विश्वभरबाट आफुलाई मन परेको कलाकारलाई निशुल्क भोटिङ गर्न सकिनेछ । भाद्र १५ गतेदेखी भाद्र ३० गते राति १२...

बलराम पुनको लय शब्दले यसपालिको तीजमा गायिका निरु श्रीष मगरलाई बन्दि बनायो (भिडियो सहित)

बलराम पुनको लय शब्दले यसपालिको तीजमा गायिका निरु श्रीष मगरलाई बन्दि बनायो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । जब बर्ष दिनको चाड तीज आउँछ, तब हरेक बिबाहित नारीहरुले आफ्नो माइती घर गएर आफ्ना बर्षदिन भरिको थकाई मेट्दै आमा बाबा दाजु भाई संगै रहेर यो पर्ब मनाउने सोचमा हुन्छन् ।  तर यहाँ एक चेलीलाई आफ्नो श्रीमानले तीज पर्ब मान्न माइती जान नदिएको भावमा एक गीत सार्बजनिक भएको छ । लोक भनेको समाज हो, र समाजको घटना परिघटनालाई केन्द्रित गर्दै कुनै पनि लोक तथा दोहोरी गीतहरु बजारमा आउने गर्दछन् । ...

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”

गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा”
सुमधुर स्वरका धनी गायक तिलक श्रेष्ठको आवाजमा रहेको नयाँ गीत “सुनसान बगरमा” सार्बजनिक भएको छ गायक श्रेष्ठले निकै मेहनतका साथ् बनाउनु भएको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भएको गीतको भिडियो गीत अनुसारको निकै नै पीडादायी तरिकाले म्यूजिक भिडियो पनि निर्माण भएर सार्बजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत अनि एरेन्ज रहेको छ भने पासाङ्ग शेर्पाको शब्द रचना रहेको छ । स्...

गयिका सरिता विसीको आवाजमा “हे शिव भगवान ” भिडियो सहित

गयिका सरिता विसीको आवाजमा  “हे शिव भगवान ” भिडियो सहित
काठमान्डाँै ,भदौ १३ कलाकारितामा नेपाली समाजका विभिन्न भोगाई र अवस्थाहरुलाई चित्रण गरेर आफना भोगाईहरु दर्शक तथा स्रोता माझँमा पुयाँउने गरिन्छ । गायिका सरिता विसी र गायक सविन रसायलीको आवाजमा रहेको तिजको कोशेली गीत “हे शिव भगवान ” को भिडियो युटुव मार्फत बजारमा आएको छ । सविना रसायली तथा सविन रसाइलीको शब्द तथा लय सिर्जनमा गीत रहेको छ । गीतको भिडियोलाई प्रकाश खड्काले छाँयाकन , चेतन सागरको सम्पादन , ...

नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र पत्रकारिता सम्मान गीता अधिकारीलाई

नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र पत्रकारिता सम्मान गीता अधिकारीलाई
काठमाडौं, नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र साङ्गीतिक पत्रकारिता सम्मान गीता अधिकारीलाई प्रदान गरिने भएको छ । विगत ५ बर्षदेखि सुगम साङ्गीतिक एवम् साँस्कृतिक र सास्त्रिय सङ्गीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट अवार्ड बरिष्ठ सङ्गीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको हो । त्यसैगरी यो बर्षको विएफडियर हिल साङ्गीतिक पत्रकार...