नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो
काठमाडौं,। कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर...’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर...’ गीतको भिडियो सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहे...

महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )

महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )
काठमाडौ । गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो ,भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा ,यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत ...

दशैं आउँदा मनमा हलचल हुने परदेशीको कथामा अमृत आचार्य (माइला गुरु) बजारमा (भिडियो सहित)

दशैं आउँदा मनमा हलचल हुने परदेशीको कथामा अमृत आचार्य (माइला गुरु) बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । दोलखा जिल्लामा जन्मिएर काठमाडौँलाई आफ्नो सांगीतिक कर्मथलो मान्दै आएका प्रतिभावान कलाकार अशिम कुमार कटुवाल' निरन्तरता र मेहनतले अशंख्य श्रोता एवं दर्शकहरु माझ पछिल्लो समयमा उच्च रोजाइमा पर्न थालेका छन् । उनि आफ्नै गाउँ वस्ती र कुना कन्दरामा घन्किने लोक भाकाहरुलाई सहरका बस्तिहरुमा रहेर पनि जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्ने खुबीको कारण उच्च रोजाइमा परेका हुन् । अशिमले समय र...

अशिम कुमार कटुवाल र अमृता रायमाझी(रश्मि) दशैँ गीत सार्बजनिक (भिडियो सहित)

गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालकोे गीतमा ” ऐया बरी लै ” भन्दै सोनिका रोकाया हेर्नुहोस भिडियो सहित

गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालकोे गीतमा ” ऐया बरी लै ” भन्दै सोनिका रोकाया हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौ २९ दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ” ऐया बरी लै ” बोलको भिडियोमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको छ । गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भ...

गायिका विष्णु माझीको आवाजमा रहेको यस वर्षकै पहिलो दशैँ गीत “ए परदशी ” हेर्नुहोस भिडियो

गायिका विष्णु माझीको आवाजमा रहेको यस वर्षकै पहिलो दशैँ गीत “ए परदशी ” हेर्नुहोस भिडियो
भदौ २९,काठमाडौँ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको गोरखा चौतारी म्युजिक प्राली ले फेरी अर्काे उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ । बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ । मार्मिक दशैँ गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ...

गायक गौत्तम शेर्पा को लोकदोहोरी गीत “ मुना मदन ” भिडियो सहित

गायक गौत्तम शेर्पा को लोकदोहोरी गीत “ मुना मदन ” भिडियो सहित
काठमान्डाँै , भदौ २८ प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गौतम शेर्पाको निकै मार्मिक लोकदोहोरी गीत “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक...

गायक शेर बहादुर तामाङ र गायिका सुनिता तामाङका मार्मिक गीत “देश परदेश ” हेर्नुहोस भिडियो सहित

गायक शेर बहादुर तामाङ र गायिका सुनिता तामाङका मार्मिक गीत “देश परदेश  ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौँ २८ विभिन्न बाध्यताले पराईदेशमा गएर काम गर्नुपर्ने बाध्यताको पिडालाई समेटेर सन मुन मोसन पिस्चर ग्रुपको प्रस्तुतिमा रहेको परदेशीको पिडामा आधारित गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा शेर बहादुर तामाङ र गायिका सुनिता तामाङको आवाज रहेको छ । हजारौ युवाको पिडालाई गीतमा समेटिएको छ । आफनी प्राण प्यारी श्रीमति र परिवारलाई छोडेर जानुपर्दाको पिडाको भावनाहरुलाई गीतमा समेटिएको छ ।...

कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक

कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक
लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणअन्र्तगतको मनोनयन सूचि सार्वजनिक गरिएको छ। अवार्डको निर्णायक मण्डलले २०७४ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिकरुपमा प्रदर्शनमा आएका चलचित्र अवलोकन गरी तयार...

गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर म्युजीक भिडीयो सार्बजनिक

गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर म्युजीक भिडीयो सार्बजनिक
गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । जहाँ मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल फिचर भएका छन । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको सुन्न सकिन्छ । नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।