राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न
काठमान्डौँ असार १० राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । मलेसियामा सम्पन्न अधिबेसन बिशाल श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको थियो । उद्धधाटन कार्यक्रममा आइदिप प्रधानले उपस्थित सम्पुर्ण संगीत प्रेमिहरुलाइ स्वागत गर्नु भएको थियोे । उक्त अधिबेशन र राष्ट्रिय संगीतकर्मी संघ मलेसिया शाखा गठन बारेमा चन्द्र जिएम ले प्रकाश पार्नु भएको थियोे ! अधिबेशनले आइदिप प्रधा...

मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्याल लाई

मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्याल लाई
काठमाडौं – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र संध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शिर्ष उपाधि हात पारेका हुन् । सोमबार अबेर साँझ राजधानीको रसिएन कल्चर सैनटर कमल पोखरीमा आयोजित ...

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, असार ४, काठमाडौं । लोकप्रिय गायक आङ मिङमा को स्वर रहेको ‘सगुन’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापा को संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गीतको भिडियोलाई मिङमा ले निर्देशन गरेका हुन् भने रविन्द्र बरालको छायांकन गरेका हुन । गीतमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो ः

गायक सुवास बोगटीकोे नयाँ गीतको सुटिङ सम्पन्न

गायक सुवास बोगटीकोे नयाँ गीतको  सुटिङ सम्पन्न
रोशन पोखरेल , असार ४ । गायक सुवास बोगटी र गायिका लक्ष्मी परियारको आवाजमा रहेको नयाँ गीत “जन्म मृत्युको” छायाँकन सम्पन्न भएको छ । जिवन भोगाइका अनुभवलाई गीतको भिडियोमा प्रस्तुत गरिएको बोगटीले बताए । गीतको भिडियोमा मौलिकपनको चित्रण गर्ने तरिकाबाट छायाँकन गरिएको छ । युजस परियारको शब्द तथा निरज पाल्पाली र विपना को मौलिक लय सिर्जना गीतमा रहेको छ । यस गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर...

“ताम्बा ह्वाइ” पुस्तक लोकार्पण

“ताम्बा ह्वाइ” पुस्तक लोकार्पण
ताम्बा संघ नेपालका केन्द्रीय सदस्य कृतधावा तामाङ घिसिङद्वारा लिखित पुस्तक ‘ताम्बा ह्वाइ’को लोकार्पण भएको छ ।शनिबार काठमाडौं सुकेधारास्थित दियो फूडल्याण्ड एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच तामाङ समुदायको संस्कृतिपरक पुस्तक लोकार्पण गरिएको हो । लेखकले पहिलो पटक आफ्नो दोलखा सैलुङ गाउँपालिका वडा नं. १ लगायत वरिपरि ठाउँका ह्युलठिम (ठाउँको संस्कार) मा विवाहमा ताम्बाको महत्व र ताम्बाले गाउने गी...

“पुरानो याद”मा प्रेम सागर परियार र बबिन रेश्मी मगर’ (भिडियो सहित)

“पुरानो याद”मा प्रेम सागर परियार र बबिन रेश्मी मगर’ (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । छोटो समयमा नै नेपाली गीत संगीतको प्रबर्धन र सम्बर्धन निमित्त उच्च पहिचान बनाउन सफल मेशना डिजिटल प्रालिले प्रेम सागर परियार र बबिन रेश्मी मगरको संयुक्त प्रस्तुति लोक दोहोरी गीत "पुरानो याद" लाई भर्खरै बजारमा उपलब्ध गराएको छ । कुनै परदेशीको यथार्थता लाई उक्त भावमा नै लक्षित गरेर गीत तयार गर्न पर्छ भन्ने रहन, यहाँ एक युवकले आफ्नी अर्धागिनीलाई बाध्यता बस छोडेर परदेशिनु प...

बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक

बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ ३१ जेष्ठ । लोक गायक बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक बुद्ध खत्री र गायिका बर्षा कार्कीको आवाज रहेको छ । सिन्धुलीको जिल्लाको सेरोफेरोलाई गीतमा समेटिएको छ । सिन्धुलीको जिल्लामा जन्मिएका गायक बुद्ध खत्रीले गढीदरबारलाई गीतमा प्राथमिकतामा राखेका छन् । सञ्चारकर्मी रामचन्द्र श्रेष्ठको शब्द रचना रहेको गीतमा रंगकर्मी ÷ पत्रकार भोला अधिकारीको सं...

सङ्गीतकार प्रेमकृष्णले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरे

सङ्गीतकार प्रेमकृष्णले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरे
काठमाडौ । नेपाली दर्शकमाझ लोकप्रियगायक तथा सङ्गीतकार प्रेमकृष्णा बजगाइले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरेका छन् ।करिव दुई दशक देखि संगीत सिकाउदै आएका बजगाईले हालसालै आफ्नै शब्द तथा लयमा गीत सार्वजनिक गरेका हुन। सो गीतमा स्वर प्रेम कृष्ण बजगाई स्वयमको रहेको छ भने भिडियो निर्देशन मिरा महतले गरेका छन । साथै एलिशा र कुमारको अभिनय रहेको छ । जीवन निरौलाको छायाङ्कन र सम्पादन रहेको छ । &nb...

ज्योती मगरको अहिले सम्मकै सर्वोकृष्ट अभिनयमा “नौ लाई शुन्य नब्बे ” को भिडियो सार्वजनिक

ज्योती मगरको अहिले सम्मकै सर्वोकृष्ट अभिनयमा “नौ लाई शुन्य नब्बे ” को भिडियो सार्वजनिक
रोशन पोखरेल , काठमान्डौ , जेष्ठ २६ विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको “नौ लाई शुन्य नब्बे ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली साँगतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका गायक रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो । डि आर आतुको शब्द सिर्जना तथा राजु कार्किको एरेन्जमा सो गीत आएको हो । बैशालु युवा युवतिको कथालाई गीतमा रोचक...

मोडल लिलाको आखाँमा सधै आँशु पार्ने को हुन हेर्नुहोस भिडियो सहित

मोडल लिलाको आखाँमा सधै आँशु पार्ने को हुन हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , जेष्ठ २४ नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आएको झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा माया लामा र लक्ष्मी गुरुङको बास्तविक जिवन घटनामा आधारित लोक दोहोरी गीत ” सधैँ आँशु ”को भिडियो सार्वजनिक भएको छ । गायक प्रयास मोक्तान र गायिका लक्ष्मी तामाङको आवाज सो गीतमा रहेको आवाज सो गीतमा रहेको छ । गीतको भिडियोमा जिवनमा भोगिने पि...