काँठ क्षेत्रको गीतलाई माथि उठाउन अमृत खाती र सबिना कुँवरको रातो माटो ले महत्वपुर्ण भूमिका खेल्ने सम्भावना
राजु बोहरा–काठमाडौँ । भेगीय हिसाबले पछिल्लो समयमा काँठ क्षेत्रका लोक तथा दोहोरी अलि ओझेलमा परेको हो कि भन्ने महसुस भैरहेको अवस्थामा , त्यो अवस्थाबाट सबै संगीत पारखीहरुका लागि बन्चित गराउन यति बेला अमृत खाती र सबिना कुँवरको संयुक्त प्रस्तुति "रातो माटो" बोलको गीत भर्खरै बजारमा आएको छ ।
निकै रोमान्चक सैलिमा तयार भएको यस गीतमा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धिको ला...














