गुल्मी इस्माका अधिकारी बजारमा संगितबाटै तहल्का पिट्दै
मनोज कार्की ,बैशाख,५ गुल्मी
इस्मा गाउँ पालिका दर्लामचौर निबासी बाबा मान बहादुर अधिकारी र पे्रमकला अधिकारि को काखबाट जन्मिएका गणेश अधिकारी यतिबेला संगितको बजारमा गित संगितबाट तहल्का पिटिरहेका छन् । अधिकारी २०४८ सालमा जन्मिएका हुन् । मार मलाई बरु भन्ने पहिलो लोक गितको एल्बमबाट सांगितीक यात्रा चालेका अधिकारी पछिल्लो क्रममा संगितको क्षेत्रमा चर्चित भई उदाएका छन् । उनि पहिले देखिनै गित संगित गुनगु...













