गायक रमित लामाले “लाह्युल ह्याङ्ला” हेर्नुहोस भिडियो सहित

गायक रमित लामाले “लाह्युल ह्याङ्ला” हेर्नुहोस भिडियो सहित
विबेक लोप्चन , काठमान्डौँ गायक रमित लामाले लाह्युल ह्याङ्ला बोलको गीत बजारमा आएको छ । रमित लामाले प्रबासमा रहेर पनि गीत सङ्गितलाई अघी बढाइरहनु भएको छ । दबिन्द्र तामाङको शब्द,बिश्व दोङको सङ्गित र नोर्बु शेर्पाले सङ्गित सम्योजन गरेका हुन । गायक रमित लामाको आवाज सजिएको गीतलाई प्रतिक मोक्तनले निर्देशन ,सुरेश श्रेष्ठले छायाङ्कन गर्नुभएको छ । भिडियोमा प्रतिक,बिजय,शिला,अन्जु,रोशन,सुरेन्द्र,गङ्गा,साजनको ...

तुलाराम डाँगी क्षेत्रीको पहिलो लोकदोहोरी ‘फर्कि आउदिन’ भिडियो सहित

तुलाराम डाँगी क्षेत्रीको पहिलो लोकदोहोरी  ‘फर्कि आउदिन’  भिडियो सहित
आर पोखरेल , काठमान्डौँ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक कमल ज्योती र गयिका सविना मगरको बास्तविक जिवनमा आधारित मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । विदेशिएका नेपाली युवा युवतिको भावनालाई आधार बनाएर गीत निमार्ण गरिएको बताए । खाडि मुलुकमा गएर आफना परिवारका सदस्यलाई खुशी पार्ने कामका लागी नेपालका हजारौ युवा युवति लागी परेका छन । गीतमा तुलाराम डाँगी क्षेत्री...

सहरको मान्छे

सहरको मान्छे
वविना वस्नेत दोलखा , हाल भक्तपुर महाशय हजुरको शहर र सुन्दरताको बयान गर्ने म नालायक व्यक्ति हुँ म जहाँ मानिसले मानिसलाई गरेको दुर्दुर र निचता म हेर्न सक्दिन ।। म अरुलाई जोताएर भोको पेट भर्ने , भुँडी लगाउने हजुर त सहरको मान्छे हजुर जस्तो मान्छेलाई काम गरि रहनु परेन घाममा हिड्नु पदैन ।। गोरा छालाहरु लुकाएर फुर्ति लगाउनुको अस्तित्व कहाँ छ खै लुकेको ? हजुर त शहरको मान्छे ।। सा...

कृष्ण भट्टराईको सामाजिक यथार्थताले भरिएको “बुढापाकाले” बजारमा (भिडियो सहित)

कृष्ण भट्टराईको सामाजिक यथार्थताले भरिएको “बुढापाकाले” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल युवा पुस्ता माझ लोक प्रिय बन्दै गरेका इलाम नयाँबजारका गायक कृष्ण बि भट्टराईको ‘बुढापाकाले‘’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उनको स्वरमा यस अगी कुल–कुल , बबाल छ बोलको गीत लगाएत करिब एक दर्शन भन्दा बढी गीतहरु बजारमा आइसाकेका छन् । यस लगत्तै गायक भट्टराईले केहि दिन अगी मात्रै आफ्नै युट्युब च्यानल ‘जीके ईन्टरटेन्टमेन्ट’ मार्फत “बुढाप...

‘कोरिया काण्ड’मा पक्राउ परेका द्वन्द्व निर्देशक खड्गी धरौटीमा छुटे

‘कोरिया काण्ड’मा पक्राउ परेका द्वन्द्व निर्देशक खड्गी धरौटीमा छुटे
काठमाडौं । द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी थुनामुक्त भएका छन् । उनीमाथि लागेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धाको सुनुवाई उच्च अदालत पाटनले धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त भएका हुन् । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर मुद्धाको सुनुवाई अघि ब...

‘पोखरेल बंश प्रतिष्ठान युवा परिषद’ सामाजिक कार्यमा अग्रसर बन्दै

‘पोखरेल बंश प्रतिष्ठान युवा परिषद’ सामाजिक कार्यमा अग्रसर बन्दै
इटहरी , चैत २६ सामाजिक कार्यमा अग्रसर हुदैँ गएको पोखरेल बंश प्रतिष्ठान युवा परिषद्ले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । संस्थाको सम्पन्न भेलाले आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा रहेको गरिव तथा दुखमा परेका परिवार र समुदायलाई सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा गरिएको थियो । पोखरेल बंश प्रतिष्ठान कि अध्यक्ष संगीता पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ...

प्रलाद रिजालको गीत `कान्छी हे कान्छी’को सुटिङ सम्पन्न

प्रलाद रिजालको गीत `कान्छी हे कान्छी’को सुटिङ सम्पन्न
चैत, २५ । किशन रेग्मी र श्रुति योगीले आवाज दिएको प्रलाद रिजालको गीत `कान्छी हे कान्छी'को सुटिङ सकिएको छ । सिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईले फिचरिङ गरेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् ।  सुरेन्द्र बस्याल कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकास धितालले निर्देशन गरेका छन्। अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले अमेरिकाको टेक्सास मै हेमन्त श्रेष्ठद्वारा सञ्चालित   रेकर्डिङ्...

भविन तिम्सिनाको किन ‘मन मान्दै मान्दैन ’ हेर्नुहोस भिडियो सहित

भविन तिम्सिनाको किन ‘मन मान्दै मान्दैन ’ हेर्नुहोस भिडियो सहित
आर पोखरेल,काठमाडौं, चैत २६ । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ । पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस स...

काजिशको अभिनयमा फेरी आयो ‘मनपरेको शुरमा’ भिडियो सहित

काजिशको अभिनयमा फेरी आयो ‘मनपरेको शुरमा’  भिडियो सहित
आर पोखरेल , काठमान्डौँ – पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको  लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो आवाजभएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवा युविति जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन । ‘ मनपरेको सुरमा’ गीतल...

दुर्घटनामा परे गायक राजेश पायल राई

दुर्घटनामा परे गायक राजेश पायल राई
काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् । कलाकार पायलको टाउकोमा चोट लागेको छ ।चर्चित गायक राजेश पायल राई चढेको गाडी गुल्मीको दुबिचौरमा दुर्घटना भएता पनि राजेश पायल राई लाई भने केही असर नपरेको जानकारी सास्कृितक संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामान्य रुपमा चोट लागेको भएपनि उहाँको प्राथमिक उपचार भै र...