बसन्तिको मनछुने गीतमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । मेहनत र निरन्तरताले मानिसलाई एक दिन अबस्य सफलता दिलाउछ । यहि सोच र विचारका साथ् बिगत केहि बर्ष यता नेपाली सुगम सांगीतिक क्षेत्रमा क्रियासिल बसन्ती लामा द्वारा स्वर बद्ध एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । तामांग समुदायको चेली भएर पनि कुनै पनि गीत संगीतमा उक्त गीतको भावले मागेको कथावस्तु अनुसार प्रस्तुत हुन माहिर बसन्तीले आधुनिक गीत मा...














