शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भनाई
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने हाम्रो योजना छ । हामी यसमा लागिरहेका छ...














