कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो
काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ । कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो । एपीवान टेलिभिजनले भनेको छ- 'बागमती नदीमा आएको बाढीका कारण एपीवान ...

काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी

काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी
काठमाडौं, ११ असोज काठमाडौंमा बिहिबारबाट त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ सुरु भएको छ । यो संगोष्ठीले शनिबार बेलुकासम्म जारी रहने छ । राष्ट्रिय नृत्य संघ नेपालले यो कार्यशाला आयोजना गरेको हो । गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाचको प्रशिक्षण दिईयो बिहान १० बजेबाट बेलुका ५ बजेसम्म चलेको प्रशिक्षणमा देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी...

आयुष्मानले गरे पिटर इंग्ल्याण्डको नयाँ स्टोरको उद्घाटन

आयुष्मानले गरे पिटर इंग्ल्याण्डको नयाँ स्टोरको उद्घाटन
चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डको कुमारीपाटीमा नयाँ स्टोरको उद्घाटन गरेका छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो । आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ । पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कु...

आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा

आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा
काठमाण्डौ – आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी दुबै चलचित्रले फरक विषयवस्तुलाई केन्द्रमा राख्दै दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका छन् । सानो संसारले नेपाली मध्यमवर्गीय परिवारको यथार्थ चित्रण गरेको छ । बुधवार काठमाण्डौमा आयोजित प्रिमियरमा दर्शक र समीक्षकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका थिए । सिद्धार्थ पुडासैनीको डेब्यु निर्...

यस्तो छ ‘सारंग’ को फस्र्टलुक

यस्तो छ ‘सारंग’ को फस्र्टलुक
काठमाडौं,१० असोज । बाल मनोबिज्ञान,बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ को फस्र्टलुक पोस्टर बिहीबार सार्वजनीक गरिएको छ । कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको फिल्मको फस्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । फिल्म ०७ मंसिरबाट देशब्यापी प्रदर्शनमा आउने छ । पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा,बालकलाकार सम्राट थापा र...

मंसिर १ मा अमेरिकामा हुनेछ गोल्डेन नेपाली फिल्म अवार्डको टाइटल स्पोन्सरमा श्रेष्ठ दम्पती

मंसिर १ मा अमेरिकामा हुनेछ गोल्डेन नेपाली फिल्म अवार्डको टाइटल स्पोन्सरमा श्रेष्ठ दम्पती
काठमाडौं,१० असोज । प्रथम गोल्डेन नेपाली फिल्म अवार्डको टाइटल स्पोन्सर सनफ्रान्सिस्कोस्थित हिमालयन हवका प्रमुख राम श्रेष्ठ र पार्वती श्रेष्ठले गर्ने भएका छन् । आफूहरु नेपाली चलचित्र,भाषासांस्कृति तथा नेपाली कलाकारप्रति निकै श्रद्धावान भएकाले यसपाली अवार्डको टाइटल स्पोन्सरका रुपमा सहभागी भएको उनीहरुले बताएका छन् । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) आयोजना हुने अवार्डलाई अह...

नेपालमा एशियाकै ठूलो रग्बी प्रतियोगिता हुँदै

नेपालमा एशियाकै ठूलो रग्बी प्रतियोगिता हुँदै
काठमाण्डौ – नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एशिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुँदैछ । एशिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने प्रतियोगितामा एशियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालमा एशियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताक...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ११ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ११ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोका साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण क...

महानगरमा एकमहिने सेवाकालीन प्रशिक्षण सम्पन्न

महानगरमा एकमहिने सेवाकालीन प्रशिक्षण सम्पन्न
विराटनगर÷विराटनगर महानगरपालिकाको समन्वयमा विकास व्यवस्थापन तथा व्यावसायिक प्रवद्र्धन सेवाकालीन प्रशिक्षण सम्पन्न भएकोछ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा एकमहिने तालिम बिहीबार सम्पन्न भएको हो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल च...

महानगर भन्छ– सूचना प्राप्त भएको १० मिनेटमा दमकल घटनास्थल पुगेको छ

महानगर भन्छ– सूचना प्राप्त भएको १० मिनेटमा दमकल घटनास्थल पुगेको छ
विराटनगर ÷ विराटनगर महानगरपालिकाले विराटनगरस्थित धरान रोडमा अवस्थित भव्या इन्टरनेशनल प्रालि (इलेक्ट्रिक साइकल शोरुम)मा आगलागीको सूचना प्राप्त भएको १० मिनेटमा दमकल पुगेको जनाएको छ । मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको विज्ञप्तिअनुसार सूचना प्राप्त भएको १० मिनेटभित्र घटनास्थलमा दमकल पुगेको जनाएको हो । आगलागीको घटनालाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनावश्यक ...