सिटी सवारी व्यावस्थापन गर्नु जरुरी छ ः मोरङ ट्राफिक प्रमुख लम्साल
विराटनगर । ट्राफिक व्यवस्थापनमा विराटनगरको सिटी सफारी प्रमुख समस्या रहेको जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले बताएका छन । सञ्चारकर्मीहरूसँग आइतबार परिचयात्मक कार्यक्रममा विराटनगरमा दिनप्रतिदिन बढ्दै गहिरहेको सिटी सफारीले ठुलो समस्या निम्ताउने गरेको उनले बताए ।
ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर मोरङ ट्राफिक व्...














