काभ्रेको विकट क्षेत्र कोशिपारीका अरबिन्द्र गौतम सम्मानित
काभ्रेपलान्चोक - विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान - २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान - २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौ...













