एनईएससीद्वारा युरोपमा रहेका नेपालीलाई जोड्न विभिन्न गतिविधि गर्दै
अष्ट्रिया ÷सन् २०२० मा स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले युरोपमा रहेका नेपालीलाई जोड्न विभिन्न गतिविधि गर्दै आएको छ ।
आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संघले विभिन्न अवसर पारेर युरोपमा रहेका नेपालीलाई भेला गरेर विविध कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष दिलकुमार घमालले बताए । संघले हालै वनभोज र संघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण...














