यम थापाको फिल्ममा अभिनय गर्दै स्वेता

यम थापाको फिल्ममा अभिनय गर्दै स्वेता
काठमाडौं – यम थापाले निर्देशन गर्न लागेको फिल्ममा स्वेता खडकाले अभिनय गर्ने भएकी छिन् । उक्त फिल्ममा उनले छोटो भूमिका निभाउने भएकी हुन् । स्वेताले फिल्मको कथा मन परेकाले आफूले अभिनय गर्न लागेको बताएकी छिन् । चलचित्रमा उनको मुख्य भूमिका भने रहने छैन । स्रोतका अनुसार स्वेता आफैले पनि नयाँ फिल्म बनाउने तयारी थालेकी थिइन् । तर, लकडाउनले गर्दा उनको प्रोजेक्ट रोकिएपछि थापाको फिल्ममा काम गर्न...

नेपाल आइडलको टिममा कोरोना देखिएपछि, रिपोर्टिङमा गएका पत्रकार पनि त्रसित !

नेपाल आइडलको टिममा कोरोना देखिएपछि, रिपोर्टिङमा गएका पत्रकार पनि त्रसित !
नेपाल आइडलको फिनाले संचालन हुदा हुँदै एक सदस्यलाई कोरोना पोजिटिभ देखिएको सुचना आएपछि जज, टप टेन कन्टेस्टेन र सम्पुर्ण सदस्यहरु आइसोलेसनमा छन् । टप टेनको प्रस्तुती पछिको कार्यक्रम नै रद्ध गरेर आइडलको सम्पुर्ण सदस्यहरु आइसोलेसनमा बसेका हुन् । त्यसैले आइडलको फिनालेमा विजेताको घोषणा अन्नपूर्ण नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए । यता, आइडलका पार्टिसिपेटसंग अन्तर्वार्ता लिन पुगेका...

कस्तो रह्यो गायनमा नीताको डेब्यू ?

कस्तो रह्यो गायनमा नीताको डेब्यू ?
नायिका नीता ढुंगानाले यसपटक केही फरक गर्ने कोशिश गरिन् । नायिकाको रुपमा स्थापित भएकी नीताले दर्शक तथा श्रोतामाझ गायनको छवि बनाउने कोशिश गरिन् । उनले, आफ्नो पहिलो गीतको सुरुवात ‘गणेश भजन’बाट गरिन् । यो भजनबाट सुरु गरेर गायकीमा स्थापित हुने सोच उनको छ । उसो त, नीता अब चलचित्र निर्माणलाई पनि अगाडि बढाउने तयारीमा छिन् । केही बर्ष अगाडिसम्म चलचित्रमा नीताको माग राम्रै थियो । तर, निरन्तर चलच...

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’

आफैंले लेखेको गीतमा वामदेव गौतमको ‘मोडलिङ’
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रि...

किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

किशोर खतिवडा अभिनित एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो । कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्...

केकी र रीमाको उदाहरणीय मित्रता

केकी र रीमाको उदाहरणीय मित्रता
फिल्म क्षेत्रमा अभिनेत्रीहरुबीच खासै राम्रो मिल्ती भएको देखिन्न । देखिएका पनि धेरै लामो समय टिकेका छैनन् । तर, अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माबीचको मित्रता भने वर्षौंदेखि सुमधुर छ । उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा समेत लिने गरिन्छ । वास्तविक जीवनमा असल साथी रहेका उनीहरुबीच व्यावसायिक सहकार्य पनि हुँदै आएको छ । केकी र रीमाको फिल्म करिअरको सुरुवात एकै समयमा भएको...

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र क्षेत्रका विभिन्न विद्...

नीताको प्रेमभाव

नीताको प्रेमभाव
नायिका नीता ढुंगाना नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ । नीता अब आफ्नै ब्यानरमा चलचित्र बनाएर अगाडि बढ्ने तयारीमा छिन् । यो समयमा नायिका नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीको प्रेम सम्बन्धको चर्चा पनि खुबै छ । भलै, अनलाइनखबरसँगको कुराकानीमा यी दुइले प्रेमलाई अस्विकार गरिसकेका छन् । ज्योतिष अधिकारीले आफूहरु एउटा कामको सिलसिल...

“विवाहपछि आँचलको अनुहारमा चमक” आँचलको यस्तो छ उत्तर

“विवाहपछि आँचलको अनुहारमा चमक” आँचलको यस्तो छ उत्तर
राजनीतिज्ञपछि सबैभन्दा बढी ताली र गाली पाउनेमा कलाकार पर्छन् । सम्भवतः नेपालमा कोही यस्ता कलाकार छैनन्, जसले ताली मात्र पाएका हुन् । कलाकारिता क्षेत्रको हिस्सा भएपछि सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रियालाई आत्मसात् गरेर अगाडि बढ्ने हिम्मत राख्नुपर्छ । ताली पाउँदा मात्तिने र गाली आउँदा आत्तिने कलाकार लामो रेसको घोडा बन्न सक्दैन । लकडाउनमा सबैभन्दा बढी ताली र गाली नेपाली कलाकारहरुको भयो ।...

‘डाक्टर-नर्समाथि दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय’ – वर्षा

‘डाक्टर-नर्समाथि दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय’ – वर्षा
संसारभर महामारीको रुपमा रहेको कोरोना भाइरसले नेपाललाई पनि थिलथिलो बनाएको छ । अर्थतन्त्र देखि मानव जिबनमा समेत यसले चुनौती दिएको छ ।यसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । नियन्त्रणभन्दा बाहिर गइरहेको संक्रमणका कारण मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । भय र त्रासको यो समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् ...