कोरोना जितेर घर फर्केका अमिताभले शुरु गरे ‘कौन बनेगा करोडपति’ को छायांकन
काठमाडौं – बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय टिभी शो ‘कौन बनेगा करोडपति’ को काम शुरु भएको छ ।
कौन बनेगा करोडपति को सिजन १२ शुरु भएको जानकारी अमिताभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आगामी सिजनका लागि छायांकनमा फर्किएको बताएका छन् ।
उनले सेटको तस्बिर शेयर गर्दै नीलो पीपीई लगाएर काममा फर्केको र केबीसी १२ आजबाट सुरु भएको बताएका छन् । सन् २००० देखी केबीसीमा रहे...














