नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा

नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा
नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको चलचित्रमा नेपाली समाज भित्रको नालिबेलीलाई चलचित्रमा समेटिएको छ । लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ चलचित्रको निमार्णमा जुटेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । दिवश गुरुङको छायाँकन , देव महर्जनको द्धन्द्ध ,शिषम राईको श...

कुन-कुन फिल्म तयार छन् छायांकनमा जान ?

कुन-कुन फिल्म तयार छन् छायांकनमा जान ?
कोरोनाको महामारीले यतिबेला विश्व आक्रान्त छ । यसको संक्रमण फैलिन नदिन नेपालमा चार महिना लामो लकडाउन भयो । गएको मंगलवारबाट लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । तर, संक्रमण दिन-प्रतिदिन भयावह बन्दै गएको छ । लकडाउन खुलेपछि मानिसहरु निर्भिक रुपमा डरररहित घरबाहिर निस्किरहेका छन् । हुन पनि, रोगदेखि डराएर घरभित्रै कहिलेसम्म बस्ने ? लकडाउन खुलेसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । सार्वजनिक यातायातद...

लकडाउनपछि बदलिएला चलचित्रको कथा भन्ने शैली ?

लकडाउनपछि बदलिएला चलचित्रको कथा भन्ने शैली ?
३ महिना लामो लकडाउनको समयमा नेपाली दर्शकले विश्वभरका चलचित्रको स्वाद लिने मौका पाए । विभिन्न डिजिटल प्लेटफर्ममा दर्शकले विश्वभर बनिरहेका नयाँ नयाँ शैलीका चलचित्रमा आफूलाई भिजाए । यसैले, पनि अब दर्शकको चलचित्रप्रतिको स्वाद बदलिएको छ भन्ने टिप्पणी चलचित्र बजारमा हुन थालेको छ । नेपाली चलचित्रका मेकरहरु पनि अब दर्शकलाई पुरानै शैलीका कथा पस्किएर सफलता पाउन नसक्नेमा सजग छन् । यसैले, लकडाउनको समयमा उन...

‘आर्शिवाद’ पछि रामकृष्णले किन गरेनन् फिल्म ?

‘आर्शिवाद’ पछि रामकृष्णले किन गरेनन् फिल्म ?
सांगीतिक क्षेत्रमा स्थापित थुप्रै गायकहरुले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाएका छन् । मुरलीधर, यम बराल, राजेशपायल राई, बाबु बोगटी, यश कुमार, निमा रुम्बालगायत धेरै गायकहरु फिल्मको हिरो भए । तर, कुनै गायकलाई फिल्म अभिनय फापेन । प्रायःले पहिलो फिल्मपछि दोस्रो फिल्ममा काम गरेका छैनन् । यद्यपि, फिल्मप्रति गायकहरुको आकर्षण घटेको भने छैन । एक समय सांगीतिक क्षेत्रमा एकछत्र राज गरेका गायक रामकृष्ण ढक...

साम्राज्ञीको समर्थनमा दिपशिखा, ‘बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु ’

साम्राज्ञीको समर्थनमा दिपशिखा, ‘बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु ’
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनेता तथा निर्देशक भूवन केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेपछि उनीहरु बीचको फाटो झन बढेको छ । सामाजिक सञ्जालमा सुरु भएको उनीहरुको झगडा अहिले अदालतसम्म पुगेको छ । अभिनेत्री साम्राज्ञीले आफु बिरुद्ध लागेको मुद्धामा डटेर लाग्ने बताएकै बेला उनको समर्थन गर्दै अभिनेत्री दिपशिखा खड्काले नारीलाई कमजोर नसोच्न आग्रह ग...

साउथ हिरोइनले गरिन् आत्महत्याको प्रयास, भिडियो पोस्ट गरेर भनिन् ‘केहीबेरमा मृत्यु हुनेछ’

साउथ हिरोइनले गरिन् आत्महत्याको प्रयास, भिडियो पोस्ट गरेर भनिन् ‘केहीबेरमा मृत्यु हुनेछ’
चेन्नइ। दक्षिण भारतीय अभिनेत्री विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन् । उनले रक्तचापको औषधी अधिक मात्रामा सेवन गरेर आत्महत्याको प्रयास गरेको भए पनि उनलाई समयमै अस्पताल भर्ना गरिएको कारण उनी जीवित नै रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले मानसिक तनावका कारण आत्महत्याको प्रयास गरेको बताइएको छ । उनले केही दिनअघि फेसबुकमा भिडियो पोस्ट गर्दै सामाजिक संजालमा आफूलाई निकै तनाव दिइएको बताएकी थि...

यसकारण गरेनन् दिनेश राउतले ‘प्रसाद २’

यसकारण गरेनन् दिनेश राउतले ‘प्रसाद २’
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल ठहरिएको थियो । अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक दाम्पत्यको जीवनमा सन्तान नहुँदा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको थियो । फिल्ममा प्रमुख भूमिकामा रहेका अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको अभिनयको निकै प्रशंसा भएको थियो । फिल्म राम्रो बन्न स्क्रिप्ट तगडा हुनुपर्छ । त्यसलाई पर्दामा उता...

के रीमा र केकीसँग बेनिशाको सम्बन्ध चिसिएको हो ?

के रीमा र केकीसँग बेनिशाको सम्बन्ध चिसिएको हो ?
नायिका केकी अधिकारी निर्मात्री रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा नायिका बेनिशा हमाल अटाइनन् । नायिका रीमा विश्वकर्माले एउटै गीतमा भएपनि नृत्य गरिन् । निर्माणमा केकीको समेत संलग्नता रहेको ‘कमेडी च्याम्पियन’ नामक रियालिटी शोमा रीमा होस्ट बनिन् । ‘कोहलपुर एक्सप्रेस’ नामक चलचित्रमा नायिका रहेकी ऋचा शर्मा यसमा निर्णायक बनिन् । यो शोबाट बेनिशा हमाल टाढा रहिन् । नायिका बेनिशा हमालले शनिबार ...

तापसीलाई राष्ट्रपति बनेको हेर्न चाहन्छिन् सोनाक्षी

तापसीलाई राष्ट्रपति बनेको हेर्न चाहन्छिन् सोनाक्षी
अभिनेत्री द्वय तापसी पन्नू र कंगना रनावटबीचको विवादले यतिबेला बलिउड तरंगित भएको छ । कंगनाले तापसीलाई ‘बी-ग्रेड’ अभिनेत्री भनेकी थिइन् । यसपछि उनीहरुबीच वार चलेको हो । तापसीले आफ्नो अन्दाजमा कंगनालाई जवाफ दिइरहेकी छन् । उनले केही समय अगाडि एक अन्तर्वार्तामा कसैको मृत्युलाई आफ्नो नीजि फाइदाका लागि प्रयोग गर्न नमिल्ने बताएकी थिइन् । तापसी र कंगनाको विवादमा बलिउड फिल्मकर्मीहरु पनि विभाजित भएका छन...

दया, विपिनदेखि पलसम्म, कलाकारलाई भिडियो मै भ्याई नभ्याई

दया, विपिनदेखि पलसम्म, कलाकारलाई भिडियो मै भ्याई नभ्याई
लकडाउन पूर्ण रुपमा खुलेपनि चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । चलचित्रको छायांकनमा व्यस्त हुनुपर्ने धेरै कलाकार अहिले घरमै छन् । तर, सरकारले लकडाउन खुकुलो बनाएपछि सुरु भएको म्यूजिक भिडियोको छायांकन भने ह्वात्तै बढेको छ । युटुबमा तीजका गीतदेखि अन्य विभिन्न गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । युटुबमा आउने भ्यूजमा कोही मेकर मख्ख छन् भने कोही मेकर भ्यूज नपाएर निराश छन् । अहिले चलचित्रको ...