अभिनेत्री बेनिशा हमालको आज जन्मदिन, कति वर्ष लागिन् ?

अभिनेत्री बेनिशा हमालको आज जन्मदिन, कति वर्ष लागिन् ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमालको आज जन्मदिन परेको छ। उनले आज आफ्नो २८ औं जन्मदिन मनाउदैछिन् । उनको जन्म १९९२ जुलाई २५ का दिन चितवनको गीतानगरमा भएको थियो । स्कुल तहको अध्ययन चितवनमै पूरा गरेकी बेनिशाले उच्च शिक्षा भने काठमाडौंका विभिन्न कलेजबाट लिएकी छन् ।बेनिशाले चलचित्र स्वर बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी हुन् । उनले ‘ब्लाइन्ड रक्स’ चलचित्रबा...

कलाकारलाई रातो पासपोर्ट प्रदान गर्ने सञ्चारमन्त्रीको आश्वासन

कलाकारलाई रातो पासपोर्ट प्रदान गर्ने सञ्चारमन्त्रीको आश्वासन
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, उपसभामुख, संवैधानिक निकायका प्रमुखलगायतले रातो पासपोर्ट (कुटनीतिक राहदानी) प्रयोग गर्ने गरेका छन् । नेपाली कलाकारहरुलाई भने सरकारबाट यो सुविधा प्राप्त छैन । उनीहरु हरियो रंगको पासपोर्टमा विदेश भ्रमण गर्ने गरेका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज...

साम्राज्ञीविरुद्ध भुवनले गरे बेइज्जति मुद्दा दर्ता, १० करोड क्षतिपूर्ति माग

साम्राज्ञीविरुद्ध भुवनले गरे बेइज्जति मुद्दा दर्ता, १० करोड क्षतिपूर्ति माग
काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन्। नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जतिसम्बन्ध...

नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने

नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने
गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ। ‘बारपाकी माया २’ मा बिसेष गरेर बारपाकको ...

फिल्म रिलिजको सुरुवात कसरी गर्ने ?

फिल्म रिलिजको सुरुवात कसरी गर्ने ?
नेपाली चलचित्रकर्मीहरुले सरकारले चलचित्र क्षेत्रलाई चलायमान बनाएन भनेर आलोचना गर्छन् । सरकारले नेपाली चलचित्रलाई वेवास्ता गरेको भन्दै आलोचना गर्ने चलचित्रकर्मीहरु चलचित्र रिलिजको सुरुवात कसरी गर्ने भन्ने बिषयमा अझै निर्णय गर्न सकेका छैनन् । नायिका पूजा शर्माले नेपाली चलचित्र चलायमान बनाउन हिन्दी चलचित्र नै चाहिने हो भनेर प्रश्न गरिन् । तर, पूजाले नै अभिनय तथा निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गा...

नेपाल यात्राको क्रममा ‘चिनी कम रंग कडा’को कथा फुर्योः विवेक घिमिरे

नेपाल यात्राको क्रममा ‘चिनी कम रंग कडा’को कथा फुर्योः विवेक घिमिरे
विगत १८ बर्षदेखि अमेरिकामा बस्दै आएका विवेक घिमिरेले यूएसको नेवीमा ८ बर्ष काम गरे भने यसबाट बाहिरिएपछि २–४ वटा आइटीमा पनि काम गरे । तर, यी कामहरु उनका लागि आज चलचित्र निर्देशन गर्न सहयोगी बनेका छन् । अमेरिकामा बस्दै आएका विवेकले जब अर्का निर्देशक गणेशदेव पाण्डेलाई भेटे, यसपछि भने कथाको सुरुवात भयो । नेपाल घुमी रहेको समयमा पाण्डेको दिमागमा आएको एउटा कथाले नै ‘चिनी कम रंग कडा’लाई जन्म दियो । विवे...

बलिउड फिल्म ‘लुटकेस’ले ‘जात्रा’को कथावस्तु चोरेको हो ? के भन्छ ‘जात्रा’ टिम ?

बलिउड फिल्म ‘लुटकेस’ले ‘जात्रा’को कथावस्तु चोरेको हो ? के भन्छ ‘जात्रा’ टिम ?
काठमाडौं। बलिउड फिल्म ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । कुणाल खेमु, रासिक दुग्गल र विजय राज मुख्य भूमिकामा रहेको यो फिल्मको ट्रेलर रिलिज भएसँगै नेपाली दर्शकले यो फिल्ममाथि चोरीको आरोप लगाएका छन् । यो फिल्मको कथावस्तु नेपाली फिल्म जात्रासँग मिलेको भन्दै सामाजिक संजालमा छ्याप्छ्याप्ती पोस्टहरु आएका छन् । यससँगै फिल्म ‘लुटकेस’ विवादमा परेको छ । यद्यपि जात्रा टिमले भने अहिलेसम्म आफ्नो कन्टेन्ट च...

पहिले नायक–नायिका खोज्नुपर्थ्यो, अहिले जताततै भेटिन्छन् : शोभित बस्नेत

पहिले नायक–नायिका खोज्नुपर्थ्यो, अहिले जताततै भेटिन्छन् : शोभित बस्नेत
निर्देशक शोभित बस्नेतले केही कलाकारलाई छाड्ने हो भने अधिकांश कलाकार आफ्नो कामप्रति गम्भिर नभएको बताएका छन् । अहिले च्याउ उम्रिए जसरी कलाकार यो क्षेत्रमा प्रवेश गरेकाले पनि चलचित्र क्षेत्र लथालिङ्ग भएको बताए । शोभितले भने–‘पहिले पहिले कलाकार कहाँ छन् भनेर दर्शकले खोज्दा पनि भेट्दैनथ्य । तर, अहिले दरबारमार्गको ५ वटा रेष्टुरेन्टमा पुग्ने हो भने १० जना कलाकार भेटिन्छन् । सबैजना फेरि चलचित्रको बिषयम...

‘प्रसाद २’ बन्ने, निर्देशक फेरिए

‘प्रसाद २’ बन्ने, निर्देशक फेरिए
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले सफल फिल्म ‘प्रसाद’ को सिक्वेल निर्माण हुने भएको छ । दशैंपछि छायांकन सुरु गर्ने गरी अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको निर्माता सुभाष थापाले जानकारी दिएका छन् । फिल्मको स्क्रिप्ट ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । उनी यतिबेला स्क्रिप्टलाई मूर्तरुप दिन व्यस्त छन् । ‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । यो फि...

‘खलनायक २’ मा विराजको सम्भावना कति ?

‘खलनायक २’ मा विराजको सम्भावना कति ?
केही वर्षयता हिट फिल्मको सिक्वेलले बक्सअफिसमा धूम मच्चाइरहेको अवस्था छ । ‘ए मेरो हजुर’, ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज यसका उदाहरण हुन् । सिक्वेलप्रति दर्शकले विश्वास गर्न थालेका कारण निर्माताहरु नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन छाडेका छन् । सिक्वेल फिल्म निर्माणको लहडमा अभिनेता, निर्देशक तथा निर्माता रोज राणा पनि मिसिएका छन् । उनी दशक अगाडिको सुपरहिट फिल्म ‘खलनायक’ को दोस्रो श्रृंखल...