निरुताको प्रश्न–‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?’

निरुताको प्रश्न–‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?’
नायिका निरुता सिंहले नायक भूवन केसीको समर्थन गर्दै उनलाई ‘मनको महानायक’ भनेकी थिइन् । तर, यसलाई धेरै मानिसहरुले गलत अर्थमा वुझेपछि निरुताले सामाजिक संजालमा स्पष्टिकरण दिएकी छिन् । निरुताले आफूले ‘महानायक’ राजेश हमाल नभएर भूवन केसी हुन् भनेर कहाँ लेखेको छु भन्दै प्रश्न गरेकी छिन् । निरुता लेख्छिन्–‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेकी होइन । मैले त्यो बेलाको कुरा लेखेकी हुँ, जतिबेला राजेश दाइले च...

निको भए अमिताभ बच्चन, अस्पतालबाट डिस्चार्ज

निको भए अमिताभ बच्चन, अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन निको भएर घर फर्किएका छन्। अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी डिस्चार्ज भएका हुन्। अमिताभले पनि ट्वीट गरेर आफूलाई कोरोना नेगेटिभ आएको जानकारी दिएका छन्। अमिताभले नानावटी अस्पतालका कर्मचारीको प्रशंसा गरेका छन्। यस्तै छोरा अभिषेकले ट्वीटरमार्फत अमिताभले कोरोनालाई जितेको जानकारी दिएका छन्। उनले चिकित्सक, फ्यानलगायत सबैलाई धन्यवाद ...

बबाल ! खतरा ! गर्छु भनेर संगीतमा आएको होइन : तृष्णा गुरुङ

बबाल ! खतरा ! गर्छु भनेर संगीतमा आएको होइन : तृष्णा गुरुङ
काठमाडौँ — 'खनी हो यामु'बाट गायिका तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन् । लोकपप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा । ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले 'माया पिरती', 'गाइने दाजै', 'साँझको बेला', 'माया मनभरी'जस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् । बजारलाई पच्छ्याउँदिनन् तृष्णा, आफ्नै शैलीको गीत दर्शकमा पस्किरहन्...

ठुला ब्यानर पछि लागे, को आउला अघि ?

ठुला ब्यानर पछि लागे, को आउला अघि ?
कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमितहरुको मृत्युदर पनि बढेको छ । दैनिक रुपमा संक्रमित बढेको खबर आएको छ । यसले फिल्म क्षेत्रलाई तनाव दिन थालेको छ । फिल्म क्षेत्रका सुचारु हुन्छ भनेर आशा गर्ने ठाउँ फेरि निराशामा बदलिन थालेको छ । हल खोलेर पनि के चलाउने भन्ने तनावमा छन् हल संचालकहरु । हल संचालकहरुलाई नयाँ फिल्म तत्काल चलाउन सकिन्छ भन्ने छैन । चलिसकेका, टीभीमा आइसकेका फिल्म चलाएर के गर्नु ? निर...

दाल भात खाएर गुजारा गरेको छु तर मेरो छोरालाई ठेला गुडाएर पनि दूध खुवाएको छु | (भिडियो सहित)

दाल भात खाएर गुजारा गरेको छु तर मेरो छोरालाई ठेला गुडाएर पनि दूध खुवाएको छु | (भिडियो सहित)
एकाएक भाइरल बन्यो एउटा तस्बिर जुन तस्बिर सरु सुनारले आफ्नो मोबाइलमा कैद गरि आफ्नो फेसबुकबाट पोस्ट गरेकी थिइन् । फोटो पोस्ट गरेको केही छिनमै सामाजिक संजालमा भाइरल बन्यो । जुन तस्बिर थियोे कैलाली घर भएका अर्जुन बिकको पसिना पसिना भएका , एउटा पुरानो कोठे लामो बाउला भएको सर्ट अनि , पुरानो पाइन्ट र जुत्ता लगाएका भर्खरका युवाले, आफ्नो सानो दुई बर्षको छोरालाई त्यही लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुड...

निर्देशक नेपालको विश्वास- ‘फिल्म क्षेत्र फेरि तंग्रिने छ’

निर्देशक नेपालको विश्वास- ‘फिल्म क्षेत्र फेरि तंग्रिने छ’
नेपाली फिल्मले ६ दशक लामो यात्रा पार परिसकेको छ । यो अवधिमा फिल्म क्षेत्र कयैन् आरोह-अवरोहको साक्षी बन्यो । तत्कालिन माओवादीले गरेको जनयुद्धमा यो क्षेत्र धरासायी भएको थियो । शान्ति प्रक्रियापछि फिल्म क्षेत्र केही हदसम्म तंग्रियो । तर, पहिलो संविधान सभाको निर्वाचनपछि मुलुकमा बढेको राजनीतिक अस्थिरताको असर फिल्म क्षेत्रले पनि भोग्यो । त्यसपछि २०७२ सालमा गएको महाभूकम्पका कारण लामो समय फिल्म क...

नयाँ अवतारमा प्रितीको इन्ट्री ! गीतमा बिकृति भन्ने हुदैन ! राष्ट्रले कलाकारलाइ चिनेन

नयाँ अवतारमा प्रितीको इन्ट्री ! गीतमा बिकृति भन्ने हुदैन ! राष्ट्रले कलाकारलाइ चिनेन
तीज गीत आए संगै धेरै कलाकारहरु ब्यस्त भएका छन् । यो समयमा मोर्डन होस् या पुराना गीत संगीत होस् सबै गीतहरुले चर्चा पहिरहेका छन् । कोरोनको डर त्रास हुदा पनि गीत संगीतले स्थान भने पाही रहेको छ । यहि कोरोनको समयमा प्रिती आले पोखरा आएको खबर प्राप्त भयो । कोरोनाको समयमा पनि आलेको दर्जनौ गीतमा स्वर पाइन्छ । काठमान्डौ मा बस्दै आएपनि पोखरा लाइ उनि आफ्नो गाउ ठान्छिन। मिलेर बस्ने ओल्लो पल्लो घरकाले सहयोग...

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’
मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै निरुताले भनेकी छिन्–‘मलाई आज पनि संझना आउँछ, दार्जिलिङ्गमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरु बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ । दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका भनेर चिनेको जानेको नै नायक भूवन केसी र नायिका तृत्ती नाडकर हुनुहुन्थ्यो । हाम...

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने
फिल्म ‘टलकजंग भर्सेस टुल्के’ पछि निर्देशक तथा अभिनेता निश्चल बस्नेत फिल्म ‘दिमाग खराब’ बनाउने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नै नलिइ फिल्मको घोषणा गरेपछि यो नाम अर्कै कम्पनीले दर्ता गर्‍यो । यसपछि निश्चलले ‘लुट २’ निर्देशन गरे । बोर्डमा नाम दर्ता गराएको तीन वर्षसम्म फिल्म नबने निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ । ‘दिमाग खराब’ तीन वर्षसम्म निर्माण नभएपछि निश्चलले य...

दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न ।

दानराज चलचित्रको  भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न ।
काठमान्डौँ । डि।एस। डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की को निर्माण ,चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो । दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, ...