कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?

कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?
नेपाल सरकारले एकपछि अर्को क्षेत्र धमाधम खोल्ने निर्णय गरिरहेको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय हवाई उडान समेत भदौ १ गतेबाट खोल्ने निर्णय सरकारले गरेको छ । साउनको पहिलो साता नै सरकारले यो निर्णय गरिदिदा हवाई उडानको तयारीका लागि सम्बन्धित निकायले प्रशस्त समय पनि पाएको छ । अब, शैक्षिक संस्था र चलचित्र भवनहरु मात्र खुल्न बाँकी छ । यी दुई क्षेत्रको बिषयमा सरकारले कुनै निर्णय गरेको छैन । चलचि...

श्रावण १५ गते दानराज चलचित्रको शुभ साइत भद्रकाली मन्दिरमा हुने।

श्रावण १५ गते दानराज चलचित्रको शुभ साइत भद्रकाली मन्दिरमा हुने।
काठमान्डौँ । डि. एस. डिजिटल सिनेमा को ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने भएको छ । शंकर अधिकारी घायलको प्रस्तुति रहने चलचित्रमा शत्रुघन अन्सारी निर्माता र कल्याण कार्कि र चेतन घिमिरे सह निर्माता रहने भएका छन । दानराज चलचित्रको शुभ साइत आगामी श्रावण १५ गते बिहान ११ बजे भद्रकाली मन्दिरमा हुने भएको छ । कोहि पनि रहरले अपराधी बन्दैन के कस्ता उतारचढाव हुन्छन् त भन्ने मुल विषय...

सोभित बस्नेत आफु बिरुद्द कड्किएको देखेर साम्राज्ञीले फर्काईन यस्तो जवाफ (भिडियो सहित)

सोभित बस्नेत आफु बिरुद्द कड्किएको देखेर साम्राज्ञीले फर्काईन यस्तो जवाफ (भिडियो सहित)
ईटहरी/ नेपालि सिने नगरी यतिबेला विवाद र आलोचनाको भुमरीमा मज्जैले फसेको छ । एक पछी अर्को कलाकार विवादमा तानिदा अब सिने नगरीको बाटो कता भन्ने प्रश्न खडा हुन थालेको छ । केहि साता देखि चर्किएको र पछिल्लो समय साम्य हुदै गएको साम्राज्ञी-भुवन काण्ड फेरी चर्चामा आउने देखिएको छ । विभिन्न अन्तरबार्तामा यस बिषयमा अभिव्यक्ति दिदै गरेका सोभितको कुरालाई लिएर साम्राज्ञी फेरी बोलेकी छन् । सोभिताले एक अन्तरबार्ताम...

साम्राज्ञीले गरेको इशारा के हो ?

साम्राज्ञीले गरेको इशारा के हो ?
अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीच गएको हप्तासम्म सामाजिक सञ्जालमा जुहारी चलेको थियो । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूमाथि नराम्रो व्यवहार गरेको र जापान अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै फेसबुकमा आक्रोशपूर्ण स्टाटससँगै कलाकार संघमा साम्राज्ञीविरुद्ध उजुरी पनि दिए । अभिनेता केसीले साम्राज्ञीलाई पितातुल्य व्...

करिश्मालाई साउन लाग्यो

करिश्मालाई साउन लाग्यो
हिन्दु महिलाहरुलाई साउन लागेको छ । हरियो मौसम भएकाले हरियो पहिरनमा महिलाहरु देखिनथालेका छन् । अभिनेत्री करिश्मा माननन्धरलाई पनि साउन लागेको छ । उनले हरियो सल ओढेको तस्बिर फेसबुकमा राखेकी छिन् । करिश्माले हातमा हरियो, पहेंलो र रातो रङ्गको चुरा समेत लगाएकी छिन् । करिश्मा आकर्षक देखिन्छिन् ।

प्रभाष र दीपिका पहिलोपटक एउटै फिल्ममा रोमान्स गर्दै

प्रभाष र दीपिका पहिलोपटक एउटै फिल्ममा रोमान्स गर्दै
काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् प्रभाष । फिल्म बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभाषका पछिल्लो फिल्महरु हिट भइरहेका छन् । अब भने उनले नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोणसँग अभिनय गर्ने भएका छन् । अभिनेत्री दीपिकाले पहिलोपटक प्रभाषसँग फिल्ममा अभिनय गर्दैछन् । उनीहरुले तेलेगु फिल्ममा एकसाथ फिल्ममा अभिनय गर्ने बारे टाइम्स अफ इन्डियाले जनाएको छ । यस फिल्मलाई नाग अश्विनले निर्देश...

टुट्यो सुधांशु र उषा विचको सम्बन्ध

टुट्यो सुधांशु र उषा विचको सम्बन्ध
नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषा र स...

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’
नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविचको विवाद अहिले सेलाउँदै गएको छ । तर, साम्राज्ञी र भूवन केसीको विवादको बिषयमा विभिन्न चलचित्रकर्मीले आफ्नो भनाई भने सार्वजनिक गरिरहेका छन् । निर्देशक शोभित बस्नेतले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए–‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कार...

‘छक्का पञ्जा’ ब्रान्डमाथि प्रहार भयो : दीपकराज गिरी

‘छक्का पञ्जा’ ब्रान्डमाथि प्रहार भयो : दीपकराज गिरी
एक समयकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशय व्यक्त गरेपछि उत्पन्न भएको विवादले यतिबेला सिंगो देश नै तताएको छ । यो विषय संसद् भवनमा समेत प्रवेश गर्न सक्ने संकेत देखिएको छ । किनभने, ‘महानायक’ को विवादमा सांसद गंगा चौधरीले समेत आफ्नो धारणा राखिसकेकी छन् । राजेश हमाललाई ‘महानायक’ को रुपमा स्वीकार नगरेको भन्दै सामाजि...

बाढीपहिरो पीडित परिवारलाई नायिका गौतमले सहयोग गर्ने

बाढीपहिरो पीडित परिवारलाई नायिका गौतमले सहयोग गर्ने
काठमाडौं। नायिका एलिजा गौतमले सिन्धुपाल्चोकका बाढिपहिरो पीडित परिवारलाई आर्थिक सहयोग गर्ने भएकी छिन् । आफूले हालै अभिनय गरेको गीत आधी कपाल बोलको म्युजिक भिडियोबाट पाएको पारिश्रमिकबाट सिन्धुपाल्चोकका बाढि, पहिरो पीडित परिवारलाई पचास हजार रुपैयाँ सहयोग गर्न लागेको सामाजिक सञ्जाल फेशबुकमार्फत जनाएकी छिन् । गौतमले देशभरि अहिले बाढि, पहिरोले पारेको ठूलो जन धनको क्षतिले आफू दुखिद् भएको पनि बताएकी छिन् ।...